NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  1. News
  2. Announcement
  3. Palpa Cement Industries Limited: Annual General Meeting Decisions
आधिकारिक सूचनाAGM/Special AGM18 Jun, 2026

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभाको निर्णय पुस्तिका

वर्ग:
AGM/Special AGM
प्रकाशित मिति:
Published on June 18, 2026
जारीकर्ता:
NEPSE Trading
पढ्ने समय:
2 मिनेट

मिति २०७८ साल पौष २ गते (सन् २०२१ मंगलबारका दिन नवलपरासी (पश्चिम) जिल्ला, सुनवल नगरपालिका, वडा नं. ४ स्थित Hotel Mahamaya Crown मा सम्पन्न भएको

पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको पाचौं वार्षिक साधारण सभाको निर्णय पुस्तिका

कम्पनी ऐन, २०६३ को दफा ७१ बमोजिम पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको पाचौं वार्षिक साधारणसभा कम्पनीका सञ्चालक अध्यक्ष श्री राजेश कुमार अग्रवालज्यूको अध्यक्षतामा तल उल्लेखित मिति, समय र स्थानमा सञ्चालन गरी देहायका प्रस्तावहरु उपर छलफल गरी निर्णय गरियो ।

१. वार्षिक साधारणसभा भएको मिति, समय र स्थानः

मितिः २०७८/०९/०२ गते, तदनुसार २ जुन, २०२१ मंगलबार

समयः दिउँसो १:०० बजे

स्थानः Hotel Mahamaya Crown, सुनवल-४, नवलपरासी (पश्चिम)

२. सभाको सूचनाः

यस कम्पनीको मिति २०७८/०२/१५ मा सम्पन्न सञ्चालक समितिको ७२ औं बैठकको निर्णय अनुसार यस कम्पनीको पाचौं वार्षिक साधारण सभा सञ्चालन गर्ने सम्बन्धमा कम्पनी ऐन, २०६३ र कम्पनीको स्वीकृत नियमावलीको व्यवस्था बमोजिम प्रथम पटक मिति २०७८/०१/२९ गतेको हिमालयन टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा तथा दोश्रो पटक मिति २०७८/०२/०७ गतेकोनयाँ सन्देश राष्ट्रिय दैनिक पत्रिकामा पाचौं वार्षिक साधारण सभा हुने मिति, समय, स्थान र सभामा छलफल गरिने प्रस्तावहरु समावेश गरी जानकारीको लागि सूचना प्रकाशित गरिएको थियो । सो सूचना कम्पनीको आधिकारिक वेभसाइट www.tansencment.com मा समेत Upload गरी शेयरधनी महानुभावहरुलाई वार्षिक साधारण सभा हुने मिति, समय, स्थान र सभामा छलफल गरिने प्रस्तावहरुका बारेमा जानकारी गराइएको थियो ।

३. सभामा उपस्थितिः

३.१. कम्पनी ऐन, २०६३ को दफा ६८ बमोजिम उपस्थित सञ्चालकः

क्र.सं. सञ्चालकको नाम, थर पद

  1. श्री राजेश कुमार अग्रवाल सञ्चालक अध्यक्ष
  2. श्री विष्णु कुमार अग्रवाल सञ्चालक
  3. श्रीमती स्वेटी कुमारी अग्रवाल सञ्चालक (अनुपस्थित)
  4. श्री यश अग्रवाल सञ्चालक
  5. श्री प्रियाशी अग्रवाल सञ्चालक
  6. श्री विनय कुमार श्रेष्ठ स्वतन्त्र सञ्चालक

व्यक्तिगत कारणले सञ्चालक श्रीमती स्वेटी कुमारी अग्रवाल सभामा उपस्थित हुन सक्नु भएन ।

३.२. कम्पनीको पदाधिकारीहरुको उपस्थितिः

क्र.सं. पदाधिकारीको नाम, थर पद

  1. श्री दुर्गाबहादुर राई कम्पनी सचिव
  2. श्री अतुल डालमिया Finance Head C.A.
  3. श्री वेगम के.सी. Accountant
  4. श्री ज्ञानराज उपाध्याय Store In Charge
  5. श्री सञ्जय जोशी Accountant

३.३. अन्य आमन्त्रित व्यक्तिहरुको उपस्थितिः

क्र.सं. विवरण संख्या

  1. अधिवक्ता श्री लेखनाथ अर्याल निर्वाचन अधिकृत
  2. शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रतिनिधि १ जना
  3. श्री चन्द्र कुमारी मानन्धर ए. ए. १ जना

३.४. शेयरधनीहरुको उपस्थितिः

विवरण संख्या

  1. स्वयम् उपस्थित हुने संस्थापक शेयरधनीहरु ४ जना
  2. स्वयम् उपस्थित हुने साधारण शेयरधनीहरु १० जना
  3. प्रोक्सी मार्फत उपस्थित हुने शेयरधनीहरु १७४ जना

जम्माः १९२ जना

माथी उल्लेख भए अनुसारको उपस्थित कम्पनी ऐन, २०६३ को दफा ७१ (२) तथा कम्पनीको स्वीकृत नियमावलीको नियम २३७ बमोजिम गणपूरक संख्याका लागि पर्याप्त छ ।

४. साधारण सभाको गणपूरक संख्या तथा सभाको वैधानिकताः

जम्मा शेयरधनी संख्या उपस्थित शेयरधनी संख्या जम्मा शेयर संख्या उपस्थित शेयरधनी ग्रहण गरेको शेयर संख्या उपस्थित शेयर प्रतिशत

१,५२,३३५ जना १९२ जना ३,७०,००,००० २,८३,२०,००० ७६.५४%

५. सभाको वैधानिकताः

यस कम्पनीको आ.व. २०७८/०७९ को वार्षिक साधारण सभामा यस कम्पनीको मिति २०७८/०९/०२ मा सम्पन्न सञ्चालक समितिको ७२ औं बैठकको निर्णय अनुसार यस कम्पनीको नियमावलीको नियम २३७ बमोजिम गणपूरक संख्या पुगेकोले साधारण सभा वैधानिक रुपमा सम्पन्न भएको छ ।

६. सञ्चालक समितिको प्रतिवेदनः

निर्णय नं १: प्रस्ताव नं. १ उपर छलफल गर्दा निर्णय भयो कि कम्पनीको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित

Trending News

  • Trending8 Jul, 2026

    १६ खर्ब राजस्व लक्ष्यमा सरकारको दबाब, कर प्रशासन सुधारलाई प्राथमिकताGovernment Puts Pressure on Revenue Administration as Rs. 1.6 Trillion Collection Target Looms

    Read news
  • Trending8 Jul, 2026

    मौद्रिक नीतिको संकेतसँगै सेयर बजारमा आशा, तर सुधारको दिगोपन अझै परीक्षणमाMonetary Policy Boosts Market Confidence, but Sustainability of Nepal’s Stock Market Recovery Remains to Be Tested

    Read news
  • Trending6 Jul, 2026

    मौद्रिक नीतिमा पुँजी बजार सुधारका ५ सुझाव, शेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्न मागInvestor Association Urges Nepal Rastra Bank to Include Capital Market Reforms in Upcoming Monetary Policy

    Read news

Related News

  • Government Puts Pressure on Revenue Administration as Rs. 1.6 Trillion Collection Target Looms
    Investor

    3 min read

    १६ खर्ब राजस्व लक्ष्यमा सरकारको दबाब, कर प्रशासन सुधारलाई प्राथमिकताGovernment Puts Pressure on Revenue Administration as Rs. 1.6 Trillion Collection Target Looms

    Dipesh Ghimire

    ·

    8 Jul, 2026

  • Monetary Policy Boosts Market Confidence, but Sustainability of Nepal’s Stock Market Recovery Remains to Be Tested
    Investor

    4 min read

    मौद्रिक नीतिको संकेतसँगै सेयर बजारमा आशा, तर सुधारको दिगोपन अझै परीक्षणमाMonetary Policy Boosts Market Confidence, but Sustainability of Nepal’s Stock Market Recovery Remains to Be Tested

    Dipesh Ghimire

    ·

    8 Jul, 2026

  • Investor Association Urges Nepal Rastra Bank to Include Capital Market Reforms in Upcoming Monetary Policy
    Investor

    2 min read

    मौद्रिक नीतिमा पुँजी बजार सुधारका ५ सुझाव, शेयर धितो कर्जाको सीमा पुनरावलोकन गर्न मागInvestor Association Urges Nepal Rastra Bank to Include Capital Market Reforms in Upcoming Monetary Policy

    Dipesh Ghimire

    ·

    6 Jul, 2026

  • Investor Association Congratulates Newly Appointed SEBON Chair, Expects Strong Role in Market Reform
    Investor

    1 min read

    नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षलाई लगानीकर्ता संघको बधाई, बजार सुधारमा सक्रिय भूमिका अपेक्षाInvestor Association Congratulates Newly Appointed SEBON Chair, Expects Strong Role in Market Reform

    Dipesh Ghimire

    ·

    6 Jul, 2026

  • Trishakti Securities Opens New Branch in Kaushaltar, Operated Entirely by Women Opens New Branch in Kaushaltar, Operated Entirely by Women
    Top

    1 min read

    कौशलटारमा त्रिशक्ति सेक्युरिटिजको नयाँ शाखा सञ्चालनमा, महिलाहरूले मात्र सञ्चालन गर्नेTrishakti Securities Opens New Branch in Kaushaltar, Operated Entirely by Women Opens New Branch in Kaushaltar, Operated Entirely by Women

    Latest News

    ·

    6 Jul, 2026