पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको
शेयर बिक्री सम्बन्धी १५ दिने सूचना
(प्रकाशित मिति : २०८०।०४।१२)
यस पञ्चकन्या पावर डेभलपमेन्ट प्रा.लि.को नाममा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा कायम रहेको ४३,१४,४२० कित्ता शेयरहरु मध्येबाट १०,६४,४२० कित्ता शेयरहरु कम्पनीको योजना अनुरूप दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको हुँदा विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृती तथा नियमन सम्बन्धी निर्देशिका २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पञ्चकन्या पावर डेभलपमेन्ट प्रा.लि.
कृष्णगल्ली, पुल्चोक, ललितपुर
फोन नं. ०१-५४२६५५१
Panchakanya Mai Hydropower Limited
15-Day Notice Regarding Share Sale
(Published Date: २०८०।०४।१२)
Out of the ४३,१४,४२० unit shares of Panchakanya Mai Hydropower Limited held in the name of Panchakanya Power Development Pvt. Ltd., a decision has been made to sell १०,६४,४२० unit shares in the secondary market as per the company's plan. Therefore, as per Section ११ of the Directive Relating to Prior Approval and Regulation of Public Issue of Shares of Electricity Companies, २०७८ issued by the Electricity Regulatory Commission, this notice is published for the information of the general public.
Panchakanya Power Development Pvt. Ltd.
Krishnagalli, Pulchowk, Lalitpur
Phone No. ०१-५४२६५५१