NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Prabhu Bank Reports 965% Surge in Profit, Boosted by Impairment Charge Adjustment
    प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा परिणाम प्रभावकारी
    Stock
    1 min read
    Published on August 13, 2025
    NEPSE TRADING

    प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा परिणाम प्रभावकारीPrabhu Bank Reports 965% Surge in Profit, Boosted by Impairment Charge Adjustment

    प्रभु बैंक लिमिटेड (PRVU) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष यो नाफा ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो।

    यो असाधारण वृद्धिको प्रमुख कारण इम्पेरमेन्ट चार्जमा आएको ठूलो अन्तर हो। गत वर्ष ५५ करोड ६८ लाख रुपैयाँ मात्र रहेको चार्ज, यस वर्षको विवरणमा ४ अर्ब ७१ करोड रुपैयाँ देखिएको छ, जसले अघिल्लो वर्षको नाफा घटाएको थियो।

    विवरण अनुसार, २०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य-आम्दानी अनुपात (P/E Ratio) ९.६ गुणा रहेको छ। यस अवधिसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।

    Prabhu Bank Limited (PRVU) has published its unaudited financial report for the fourth quarter of FY 2081/82, showing a remarkable 965.41% year-on-year growth in net profit. The bank earned NPR 5.44 billion in net profit compared to NPR 510.8 million in the same period last year.

    This extraordinary growth is largely attributed to changes in impairment charges. Last year’s impairment charge was NPR 556.8 million, while this year’s report shows a charge of NPR 4.71 billion for the same period, which significantly reduced last year’s profit and amplified the growth rate this year.

    As of the end of Ashad 2082, the bank’s Earnings Per Share (EPS) stands at NPR 23.12, Net Worth Per Share at NPR 162, and Price-to-Earnings (P/E) ratio at 9.6 times. The distributable profit is NPR 1.04 billion, with a distributable EPS of NPR 4.44.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026