NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. President Paudel Issues Ordinance on Cooperatives
    राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
    Top
    <1 min read
    Published on December 29, 2024
    NEPSE trading

    राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारीPresident Paudel Issues Ordinance on Cooperatives

    राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने सहकारी सम्बन्धी अध्यादेश आइतबार जारी गरेका हुन्।

    गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेश पारित गरेको थियो।

    उक्त अध्यादेशले सहकारी संस्थाहरूको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने प्रस्ताव गरेको छ।

    प्रस्तावित पाँच सदस्यीय प्राधिकरणमा एक जना अध्यक्षका साथै, एक जना सहकारी क्षेत्रका विज्ञ, एक जना चार्टर्ड एकाउन्टेन्ट, र सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने व्यवस्था गरिएको छ।

    सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन यो अध्यादेशले महत्त्वपूर्ण योगदान गर्ने सरकारको विश्वास छ।

    President Ram Chandra Paudel has issued an ordinance related to cooperatives. Acting on the recommendation of the Council of Ministers, President Paudel promulgated the ordinance on Sunday to amend certain Nepalese Acts related to cooperatives.

    The ordinance was approved in last Tuesday's cabinet meeting.

    It proposes the establishment of a "National Cooperative Regulatory Authority" to regulate cooperative institutions.

    The proposed five-member authority will include a chairperson, an expert in the cooperative sector, a chartered accountant, and a joint secretary from the Ministry of Cooperatives.

    The government believes this ordinance will play a significant role in making the cooperative sector more organized and effective.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026