NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Prime Minister Commits to Resolving Issues in the Capital Market
    पूँजीबजारको समस्या समाधान गर्न प्रतिबद्ध : प्रधानमन्त्री
    Economy
    1 min read
    Published on June 7, 2024
    NEPSE trading

    पूँजीबजारको समस्या समाधान गर्न प्रतिबद्ध : प्रधानमन्त्रीPrime Minister Commits to Resolving Issues in the Capital Market

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारमा कायम समस्या समाधान गर्न तयार रहेको बताएका छन्। साथै, उनले उत्पादनशील, रोजगारमूलक र न्यायपूर्ण वितरणसहितको उच्च फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समिष्टगत आर्थिक स्थायित्व कायम गर्न पूँजीबजारको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

    नेपाल धितोपत्र बोर्ड स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार शुभकामना दिंदै उनले सरकारले विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरूको आधारमा पूँजीबजारमा देखिएका समस्याहरू समाधान गर्दै आएको बताएका छन्। उनले वार्षिकोत्सवका अवसरमा बोर्ड पदाधिकारी, धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी लगानीकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका छन्।

    देशमा आर्थिक-सामाजिक रूपान्तरणसहित राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकार निरन्तर प्रयत्नशील रहेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरूत्थान, उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनामा सरकारको नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए।

    लगानीमैत्री वातावरणको निर्माण गरी लगानी आकर्षण गर्न सम्बद्ध कानूनहरूमा समयानुकुल परिमार्जन गरिएको बताए। उनले सरकारले व्यावसायिक वातावरणको निर्माण गरी उद्योगी व्यवसायीहरूको मनोबल बढाउन, छरिएर रहेका साना पूँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताए।

    उनले बोर्डले प्रभावकारी रूपमा वित्तीय स्रोतको परिचालनमार्फत् आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धिमा सहयोग पुग्ने गरी आफ्ना गतिविधिहरूलाई अगाडि बढाउने अपेक्षा व्यक्त गरे।

    Prime Minister Pushpa Kamal Dahal Prachanda has expressed his readiness to resolve the issues prevailing in the capital market. He emphasized the significant role of the capital market in achieving high, broad-based, sustainable, and inclusive economic growth along with productive, employment-oriented, and equitable distribution while maintaining macroeconomic stability.

    Extending his greetings on the occasion of the 32nd anniversary of the establishment of the Nepal Securities Board on Friday, he mentioned that the government has been addressing the issues in the capital market based on suggestions received from various studies conducted over time. He extended his best wishes to the board officials, securities market professionals, listed company investors, and all stakeholders on the anniversary.

    Highlighting the government's continuous efforts towards economic and social transformation, political stability, good governance, social justice, and prosperity, he said that the government’s policies and programs are focused on implementing the constitution, strengthening federalism, reforming and reviving the economy, increasing production and productivity, and creating employment opportunities.

    He mentioned that relevant laws have been amended timely to create an investment-friendly environment and attract investments. He also stated that the government has adopted policies to encourage private sector investments to boost business morale, consolidate small scattered capital for implementing large projects, and manage the operation of closed industries and factories.

    He expressed his expectation that the board would advance its activities to formalize economic activities through effective mobilization of financial resources, thereby contributing to the increase in production, productivity, and employment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026