NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Trending
    3. Provincial Governments to Announce FY 2082/83 Budgets Today – Here’s What to Expect
    प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?
    Trending
    1 min read
    Published on June 15, 2025
    NEPSE TRADING

    प्रदेश सरकारहरुले आज सार्वजनिक गर्दैछन् २०८२/८३ को बजेट, कुन प्रदेशले कति ल्याउने तयारी?Provincial Governments to Announce FY 2082/83 Budgets Today – Here’s What to Expect

    आज असार १ गते, सातवटै प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बजेट सार्वजनिक गर्दैछन् । सुदूरपश्चिमदेखि कोशीसम्मका प्रदेशका आर्थिक मामिला मन्त्रीहरुले आय-व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

    संविधानअनुसार केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ मा र स्थानीय तहले असार १० मा बजेट ल्याउनु पर्ने व्यवस्था छ । सोहीअनुसार आज प्रदेशसभामा बजेट प्रस्तुतिको हलचल छ ।

    कुन प्रदेशको कति बजेट?

    • सुदूरपश्चिम प्रदेश
      गत वर्ष २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको प्रदेशले यस वर्ष पनि त्यही हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेट आज साँझ ५ बजे प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाद्वारा प्रस्तुत गरिनेछ ।

    • बागमती प्रदेश
      संघीय राजधानी रहेको बागमती प्रदेशले यसपालि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष यो प्रदेशले ६२ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको थियो । बजेट आज दिउँसो ३ बजे सार्वजनिक गरिनेछ ।

    • मधेश प्रदेश
      गत वर्ष ४४ अर्ब ११ करोडको बजेट ल्याएको मधेश प्रदेशले यसपालि त्यसको आसपासको बजेट ल्याउने संकेत देखिएको छ ।

    • कोशी प्रदेश
      अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब २४ करोड ३५ लाख बराबरको बजेट सार्वजनिक गरिएको थियो ।

    • गण्डकी प्रदेश
      ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरिएको थियो ।

    • लुम्बिनी प्रदेश
      ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट अघिल्लो वर्ष ल्याएको लुम्बिनीले पनि आज नयाँ बजेट सार्वजनिक गर्दैछ ।

    • कर्णाली प्रदेश
      हालसम्म विवरण बाहिर नआएको भए पनि, अघिल्लो वर्षको सन्दर्भमा समान आकारको बजेट आउने अनुमान गरिएको छ ।

    आज प्रदेश सभाहरुमा प्रस्तुत हुने बजेटले आगामी वर्षका योजना, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता क्षेत्रमा प्रदेश सरकारले के-कस्ता प्राथमिकता दिएको छ भन्ने सन्देश दिनेछ । संघीयता कार्यान्वयनमा बजेट महत्वपूर्ण कडी भएकाले यसप्रति आम जनताको ध्यान केन्द्रित हुने निश्चित छ ।

    On the occasion of Asar 1st, all seven provincial governments of Nepal are set to unveil their budgets for the fiscal year 2082/83 today. Finance Ministers from Sudurpashchim, Karnali, Lumbini, Gandaki, Bagmati, Madhesh, and Koshi provinces will present their income-expenditure statements in respective provincial assemblies.

    As per the constitution, the federal government must present its budget on Jestha 15, provinces on Asar 1, and local governments on Asar 10 each year. Accordingly, the provincial assemblies are convening today to present the new fiscal budgets.

    Budget Size by Province:

    • Sudurpashchim Province
      Last year, the province presented a budget of NPR 29.26 billion. This year, it is expected to bring a similar-sized budget. Finance Minister Bahadur Singh Thapa is scheduled to present the budget today at 5 PM.

    • Bagmati Province
      The province, which includes the federal capital Kathmandu, is expected to unveil a budget of around NPR 68 billion. Last year, Bagmati had presented NPR 62.70 billion. The assembly meeting is scheduled for 3 PM today.

    • Madhesh Province
      In FY 2081/82, Madhesh Province had presented a budget worth NPR 44.11 billion. A comparable amount is expected this year.

    • Koshi Province
      The budget size for the last fiscal year stood at NPR 36.24 billion.

    • Gandaki Province
      Presented a budget of NPR 33.42 billion in FY 2081/82.

    • Lumbini Province
      The budget announced last year was NPR 40.47 billion.

    • Karnali Province
      While details have not been disclosed yet, it is expected to present a budget of similar scale to the previous year.

    Today’s provincial budgets will outline key priorities for FY 2082/83, including infrastructure, health, education, and employment. As a critical component of federalism, these budgets will reflect how provincial governments plan to serve their citizens and boost regional development in the coming fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026