NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Questions Over Nepali Banks’ Loan Quality: Suspicions of ‘Loan Evergreening’
    नेपाली बैंकहरूको कर्जा गुणस्तरमा प्रश्न : लोन एभरग्रिनिङको आशंका
    Stock
    1 min read
    Published on March 3, 2025
    Nepse trading

    नेपाली बैंकहरूको कर्जा गुणस्तरमा प्रश्न : लोन एभरग्रिनिङको आशंकाQuestions Over Nepali Banks’ Loan Quality: Suspicions of ‘Loan Evergreening’

    नेपालका दश ठूला बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षणका लागि राष्ट्र बैंकले ६ परामर्शदाता छनोट गरेको छ। श्रीलङ्काको डिलोइट पार्टनर्स, बंगलादेशको हाउलेदर युनुस एण्ड कम्पनीसहित चार भारतीय कम्पनी यो सूचीमा परेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ ) र विश्व बैंकले नेपाली बैंकहरूको कर्जा लगानीमा प्रश्न उठाउँदै आएका छन्। खासगरी, पुरानो ऋण चुक्ता गर्न नसक्ने ऋणीहरूलाई नयाँ कर्जा दिएर ‘लोन एभरग्रिनिङ’ गरेको आशंकाले यो परीक्षण गर्न लागिएको हो।

    आईएमएफको २०२० को आर्टिकल फोर परामर्श र विश्व बैंकको २०१४ को रिपोर्टले नेपाली बैंकहरूको वास्तविक स्वास्थ्यबारे शंका व्यक्त गरेका थिए। ओभरड्राफ्ट र चालु पुँजी कर्जा कुल कर्जाको ४०% सम्म पुगेकोमा चासो देखाइएको छ। उच्च ब्याजदरले कर्जाको गुणस्तर खस्किएको र खराब कर्जा लुकाएर लाभांश वितरण गरेको हुन सक्ने आशंका पनि छ। यही कारण सम्पत्तिको गुणस्तर परीक्षणले बैंकिङ प्रणालीको जोखिम पत्ता लगाउने अपेक्षा गरिएको छ।

    Nepal Rastra Bank has shortlisted six consulting firms to assess the asset quality of Nepal’s top ten banks. Sri Lanka’s Deloitte Partners, Bangladesh’s Howlader Younus & Company, and four Indian firms are on the list. The International Monetary Fund (IMF) and World Bank have raised concerns over the lending practices of Nepali banks, particularly suspecting ‘loan evergreening’—where new loans are issued to borrowers unable to repay old debts. This evaluation aims to address these doubts.


    The IMF’s 2020 Article IV consultation and the World Bank’s 2014 Nepal Development Update flagged uncertainties about the true health of Nepal’s banking sector. Concerns include overdrafts and working capital loans making up to 40% of total lending. With high interest rates eroding loan quality and suspicions of banks hiding bad loans to distribute dividends, this asset quality review is expected to uncover risks in the banking system.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026