रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लक-इन अवधि समाप्त हुने सूचनाReliable Nepal Life Insurance: Lock-in Period Expiry Notice
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on July 10, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
श्री नेपाल धितोपत्र बोर्डको पत्र संख्या २०८०/८१, चलानी नं. १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५,१९,६८,००० कित्ता शेयर (बोनस सहित) मध्ये तपशिलमा उल्लेखित संस्थापक शेयरधनीहरु तथा कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक इन अवधि (Lock-In Period) देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमनकारी निकाय तथा सबै सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
क्र.स. शेयर विवरण लक-इन अवधिमा रहेको कुल शेयर संख्या लक-इन अवधि समाप्त हुने मिति
१ संस्थापकहरुको शेयर ३,६३,७७,६०० बि.सं. २०८३/०४/३०
२ कर्मचारीहरुलाई बाँडफाँड गरिएको शेयर ७,७१,५२० (तदनुसार सन् १५/०८/२०२६)
जम्मा ३,७१,४९,१२०
नोट: संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का रहनेछ।
As per the directive from Nepal Securities Board's letter number २०८०/८१, dispatch number १५२३ dated २०८०/०८/२५, this notice is published for the information of all esteemed shareholders, regulatory bodies, and all concerned parties, stating that the lock-in period for shares owned by the promoter shareholders and employees mentioned in the table below, out of the total ५,१९,६८,००० shares (including bonus shares) registered with the Nepal Securities Board for this company, will expire on the dates specified below.
S.N. Share Details Total Number of Shares in Lock-in Period Lock-in Period Expiry Date
१ Promoter Shares ३,६३,७७,६०० B.S. २०८३/०४/३०
२ Shares Allotted to Employees ७,७१,५२० (Corresponding A.D. १५/०८/२०२६)
Total ३,७१,४९,१२०
Note: For directors and employees holding high managerial positions in the company, shares will remain locked as per regulations.




