बीमालेख हराएको सूचना
प्रकाशित मिति : २०८१/०५/०७ गते
यस कम्पनीबाट जारी भएका निम्नानुसारका बीमालेखहरू हराएको भनी बीमितहरूबाट प्रतिलिपि बीमालेखको लागि निवेदन प्राप्त भएका छन्। उक्त बीमालेख उपर हक दाबी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सबुत प्रमाण सहित यस कम्पनीको प्रधान कार्यालयमा दाबी विरोध दर्ता गर्नुहुन यो सूचना प्रकाशित भएको छ। उक्त मितिभित्र दाबी विरोध नपरेमा निवेदकको माग बमोजिम प्रतिलिपि बीमालेख जारी गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।
तपसिल
बीमालेख नम्बर बीमितको नाम बीमितको ठेगाना निवेदन दिएको मिति
५०९००००००१९२ सिम्रन भण्डारी मंगला गा.पा. ०१, म्याग्दी २०८१/०४/२७
४०२८०८१००८८३ संगिता राई भोजपुर-११, भोजपुर २०८१/०४/२६
४०२८०८१००८८२ कमला श्रेष्ठ तेमाल-०२, काभ्रेपलाञ्चोक २०८१/०४/२१
३०४००००००१०९ बद्रि नारायण यादव भगवानपुर-०१ २०८१/०४/०५
१०१०००००००६० अनुजा लामा मदानपुर-०९, नुवाकोट २०८१/०३/१८
४०५००००००५९३ शिव प्रसाद तिवारी पोखरिचौरी-०६, काभ्रे २०८१/०३/१०
६०१०००००११२० विष्णु कुमारी क्षेत्री शालीग्राम-०४, पर्वत २०८१/०३/०५
४२४००००००१०१ सुलभ योन्जन खाडादेवी-०२, रामेछाप २०८१/०३/०२
४०५००००००२०४ मन्जिल कुमार श्रेष्ठ महादेवस्थान-०१, काभ्रे २०८१/०२/२८
४१३००००००८०१ सुदिप तामाङ खानियाबास-०५, नुवाकोट २०८१/०२/१८
१०१००००००३२८ नम्रता पौडेल रिसाल सैबु-०२, ललितपुर २०८१/०२/११



