रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड
Reliance Spinning Mills Limited
रजिष्टर्ड कार्यालय (कर्पोरेट) : का.म.न.पा. वडा नं. २८, कमलादी, गणेशस्थान, काठमाण्डौ
३२औं वार्षिक साधारण सभा सम्बन्धी संक्षिप्त आर्थिक विवरण सहितको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०५/३१ गते)
आदरणीय शेयरधनी महानुभावहरु,
यस रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको मिति २०८३ साल भाद्र २९ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ४२२ औं बैठकको निर्णय अनुसार, कम्पनीको ३२ औं वार्षिक साधारण सभा तपसिलमा उल्लेखित मिति, समय र स्थानमा निम्न बमोजिमका विषय उपर छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त साधारण सभामा आफैं वा रितपूर्वक प्रतिनिधिद्वारा उपस्थिति हुनको लागि सबै शेयरधनी महानुभावहरुको जानकारीका लागि कम्पनी ऐन २०६३ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ।
सभा हुने मिति, स्थान र समय :
मिति : २०८३।०६।२२ गते (तदनुसार अक्टोबर ८, २०२६), बिहीवार ।
स्थान : अनुपम् फुड ल्याण्ड एण्ड ब्यांक्वेट, बत्तीसपुतली, काठमाण्डौ ।
समय : बिहान ९:०० बजे ।
छलफल तथा निर्णयको लागि निर्धारित विषय सूचिहरु :
क) सामान्य प्रस्ताव तथा छलफलका विषयहरु :
१) आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।
२) कम्पनीको आ.व. २०८२/८३ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण) माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।
३) आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।
४) चुक्ता पूँजीको ३०% नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको सिफारिस स्वीकृत गर्ने सम्बन्धमा ।
५) स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।
६) कम्पनीको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने (१) एक जना तथा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सहित चार जना सञ्चालकहरुको निर्वाचन/मनोनित गर्ने सम्बन्धमा ।
७) सञ्चालकहरुको बैठक भत्ता निर्धारण गर्ने सम्बन्धमा ।
ख) विशेष प्रस्ताव तथा छलफलका विषय :
१) प्रबन्धपत्रको दफा ४ बमोजिम कम्पनीको उद्देश्य र नियमावलीको नियम २७ को उपनियम २ मा आवश्यक संशोधन/थप गर्ने सम्बन्धमा ।
ग. विविध ।
सञ्चालक समितिको आज्ञाले
कम्पनी सचिव
३२औं वार्षिक साधारणसभा सम्बन्धी सामान्य जानकारी
१) कम्पनीको साधारण सभामा उपस्थित हुने शेयरधनी महानुभावहरूले प्रवेश पत्र पूर्ण रूपमा भरेर वा आफ्नो कुनै सक्कल आधिकारिक परिचय खुल्ने प्रमाण सहित वा हितग्राही खाता खोलिएको कागजात साथमा लिई आउनुहुन अनुरोध छ । प्रतिनिधि नियुक्ति गर्ने व्यक्ति, कम्पनी वा संगठित संस्था भएमा त्यस्तो कम्पनी तथा संस्थाको छाप सहित अधिकार प्राप्त व्यक्तिको दस्तखत गरेको पत्र सहित उपस्थित हुनु पर्नेछ ।
२) सभामा भाग लिन आउनु हुने सबै शेयरधनी महानुभावहरू वा निजका प्रतिनिधिहरूले सभा हुने स्थानमा रहेको शेयरधनी हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्नेछ । उक्त हाजिरी पुस्तिका बिहान ८:०० बजेदेखि खुल्ला रहनेछ ।
३) नाबालक वा अशक्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लागत किताबमा संरक्षकको रूपमा उल्लेख भएका व्यक्तिले सभामा भाग लिन सक्नुहुनेछ ।
४) सभामा भाग लिनको निमित्त प्रतिनिधि नियुक्त गर्नको लागि शेयरधनीले कम्पनीको कायम अर्को शेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) नियुक्त गरी सो प्रतिनिधि नियुक्त फारम सभा सुरु हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा दर्ता गरी सक्नु पर्नेछ ।
५) छलफलको विषय मध्ये विविध शीर्षक अन्तर्गत कुनै विषय उपर छलफल गर्न चाहनु भएमा सम्बन्धित विषय खुलाई साधारण सभा हुनुभन्दा कम्तीमा ७ (सात) कार्य दिन अगावै कम्पनी सचिव मार्फत सञ्चालक समितिमा लिखित रूपमा जानकारी गराउनु पर्नेछ ।
Audited Statement of Financial Position
As at 16th July, 2026 (Ashad 32, 2083)
| Amount in NPR | ||||
| Particulars As at Ashad | 32, | 2083 | 32, | 2082 |
| Assets | ||||
| Non-Current Assets | ||||
| Property, Plant & Equipment | ९,२८४,४८८,९७४.२६ | ९,६३८,८३२,६६०.३५ | ||
| Capital work-in-progress | ७५,३०१,३३५.६८ | - | ||
| Right-of-use Assets | ११,२२४,५७५.१० | १६,८३६,८६२.६५ | ||
| Financial Assets | ||||
| Other Financial Assets | ३,०८५,९२५.०१ | ३,०४५,९२५.०१ | ||
| Total Non-Current Assets | ९,३७४,१००,८१०.०५ | ९,६५८,७१५,४४८.०१ | ||
| Current Assets | ||||
| Inventories | १,८५५,००६,१३०.९३ | २,२०४,३७१,७४५.८९ | ||
| Financial Assets | ||||
| Trade Receivables | १,४५३,७६८,१८६.४६ | १,४२३,४५७,२१२.७२ | ||
| Cash & Cash Equivalents | ४९४,२०८,३७६.४८ | १७,५५५,२९९.६५ | ||
| Other Financial Assets | ६८२,९१४,११२.५४ | १,३४९,१३८,३५५.६९ | ||
| Other Current Assets | १३२,९९२,७९६.५९ | २५०,७१९,६९७.४४ | ||
| Current Tax Assets (Net) | ४,८३५,२१२.८८ | ११,५७२,९९०.६४ | ||
| Total Current Assets | ४,६२३,७२४,८१५.८८ | ५,२५६,८१५,३०२.०३ | ||
| Total Assets | १३,९९७,८२५,६२५.९३ | १४,९१५,५३०,७५०.०४ | ||
| Equity & Liabilities | ||||
| Liabilities | ||||
| Non-Current Liabilities | ||||
| Financial Liabilities | ||||
| Borrowings | १,८८१,१२५,०१५.७७ | २,९४५,४७५,७९१.९९ | ||
| Lease Liabilities | ७,८९८,५२०.७८ | १२,५८९,०३०.६४ | ||
| Other Financial Liabilities | २,२८९,५५१.८० | २,३४१,५६६.८५ | ||
| Deferred Tax Liabilities (Net) | २५९,१२१,८४४.०० | २२६,४६२,५८१.०० | ||
| Provisions | १५,२१८,३७३.३५ | १५,०८९,१२८.०० | ||
| Total Non Current Liabilities | २,१६५,६५३,३०५.७० | ३,२०१,९५८,०९८.४८ | ||
| Current Liabilities | ||||
| Financial Liabilities | ||||
| Borrowings | ५६८,४४७,३७५.१७ | १,५५३,८०४,६६६.८५ | ||
| Trade payable | २४६,३८९,४३३.९५ | २५५,३८९,८५५.८५ | ||
| Lease Liabilities | ६,८२३,०१९.०४ | ८,२२९,२५७.७६ | ||
| Other Financial Liabilities | १,३१८,०७०,५५२.४१ | २,२२८,५४५,७९८.४६ | ||
| Other Current Liabilities | २७,१४७,५४३.७० | २७,९९८,९९६.८५ | ||
| Provisions | ९९,६३०,१८७.८९ | १०८,४०४,२४८.८५ | ||
| Total Current Liabilities | २,२६६,५०८,११२.१६ | ४,१८२,३७२,८२४.६२ | ||
| Total Liabilities | ४,४३२,१६१,४१७.८६ | ७,३८४,३३०,९२३.१० | ||
| Equity | ||||
| Share Capital | १,९००,०००,०००.०० | १,७०७,३४०,०००.०० | ||
| Other Equity | ७,६६५,६६४,२०८.०७ | ५,८२३,८५९,८२६.९४ | ||
| Total equity | ९,५६५,६६४,२०८.०७ | ७,५३१,१९९,८२६.९४ | ||
| Total liabilities & equity | १३,९९७,८२५,६२५.९३ | १४,९१५,५३०,७५०.०४ | ||
Audited Statement of Profit and Loss
For the year ended Ashad 32, 2083
| Particulars For the year ended Ashad | 32, | 2083 | 32, | 2082 |
| Revenue From Operations | १०,४५९,६७५,८६५.७२ | १०,२३७,८४८,९०१.८१ | ||
| Cost of Sales | (९,०६२,८२७,१८३.८७) | (८,७४८,४६४,३५३.९०) | ||
| Gross Profit | १,३९६,८४८,६८१.८५ | १,४८९,३८४,५४७.९१ | ||
| Other Income | २६,६६७,१४४.३८ | ५२,२१२,५६४.९१ | ||
| Selling & Distribution Expenses | (२१४,५७८,०६८.७७) | (१८२,६०८,५९५.५५) | ||
| Administrative & Other Expenses | (४५५,०६५,२३८.०७) | (३२१,५५८,५६१.४९) | ||
| Allowance for Expected Credit Loss | (१०,३४८,८२५.७२) | (२६१,२८५.५६) | ||
| Operating Profit | ७४३,५२३,६९३.६७ | १,०३७,१६८,६७०.२२ | ||
| Finance Costs | (२६९,२६१,४३७.६९) | (४४३,४०४,४४८.३१) |
अध्यक्षलाई लिखित जानकारी दिनु पर्नेछ । सो विषय प्रचलित कानून बमोजिम अध्यक्षज्यूको अनुमतिले सभामा छलफलका लागि पेश हुनेछ ।
६) कम्पनीको साधारण सभा प्रयोजनका लागि मिति २०८३/०६/१४ गते १ दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द (Book Close) रहनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०६/१३ गतेसम्म कारोबार भई, शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरू सो सभामा भाग लिन र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन् ।
७) शेयरधनी महानुभावहरूलाई कम्पनीको साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा वा यस कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क राख्नुहुन अनुरोध छ । कार्यालय समय भित्र सम्पर्क राख्नु हुन अनुरोध छ ।
८) संस्थापक, सर्वसाधारण तर्फको सञ्चालकहरूको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया साधारण सभा हुने मिति भन्दा ७ दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयको सूचना पाटीमा र कम्पनीको वेबसाईटमा प्रकाशित गरिनेछ ।
पुनश्च: यस वार्षिक साधारण सभा लगायतका सूचनाहरू कम्पनीको वेबसाईट : www.reliancespinningnepal.com मा समेत हेर्न तथा डाउनलोड गर्न सकिने छ । साधारण सभा सम्बन्धी थप जानकारी आवश्यक परेमा कार्यालय समय भित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
प्रोक्सी फारम (प्रतिनिधि पत्र)
मिति : .........................
श्री रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड
कमलादी, काठमाडौं ।
विषय: प्रतिनिधि नियुक्त गरेको बारे ।
महोदय,
.................. जिल्ला ......................... मा.न.पा. / उ.मा.न.पा. / न.पा. / गा.पा. वडा नं ............. बस्ने म / हामी ................................................................. ले त्यहाँ कम्पनीको शेयरधनीको हैसियतले मिति २०८३ साल असोज २२ गतेका दिन हुने कम्पनीको ३२ औं वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकोले उक्त सभामा भाग लिनको लागि ................... जिल्ला ......................... मा.न.पा. / उ.मा.न.पा. / न.पा. / गा.पा. वडा नं ............. बस्ने त्यस कम्पनीको शेयरवाला श्री ................................... लाई मेरो / हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु / छौं ।
प्रतिनिधि नियुक्त भएको व्यक्ति
दस्तखतको नमूना: ....................................
नाम : ....................................................
शेयरधनी नं.: ...........................................
हितग्राही खाता नं.: ....................................
शेयर संख्या : ...........................................
मिति: ....................................................
निवेदक
दस्तखत .................................................
नाम : ....................................................
शेयरधनी नं.: ...........................................
हितग्राही खाता नं.: ....................................
शेयर संख्या : ...........................................
मिति : ...................................................
द्रष्टव्य : यो निवेदन वार्षिक साधारणसभा हुनु भन्दा कम्तिमा ४८ घण्टा अगावै यस कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा पेश गरी सक्नु पर्नेछ ।
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको
३२ औं वार्षिक साधारण सभा
प्रवेश पत्र
(१) शेयर प्रमाणपत्र नं / वि.ओ.आई.डि. नम्बर: ....................................................
(२) शेयर संख्या : ........................................................................................
(३) शेयरधनीको नाम:...................................................................................
(४) शेयरधनीको दस्तखत :...............................................................................
कम्पनी सचिव
द्रष्टव्य :
१) रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको मिति २०८३ असोज २२ गते (तदनुसार अक्टोवर ८, २०२६), विहीवारको दिन हुने ३२ औं वार्षिक साधारण सभामा उपस्थित हुनको लागि यो प्रवेशपत्र जारी गरिएको हो ।
२) शेयरधनी महानुभावहरू आफैले माथी उल्लेखित खाली विवरण भर्न हुन अनुरोध छ । सभाकक्षमा प्रवेश गर्न यो प्रवेश पत्र अनिवार्य रुपमा लिइ आउनु हुन अनुरोध छ । अन्यथा सभाकक्षमा प्रवेश गर्न पाईने छैन ।
| Profit/(Loss) before tax | 474,262,255.98 | 593,764,221.91 |
| Income Tax Expense | (72,269,250.18) | (117,952,242.79) |
| Profit/(Loss) for the year | 401,993,005.80 | 475,811,979.12 |
Audited Statement of Other Comprehensive Income
For the year ended Ashad 32, 2083
| Particulars For the year ended Ashad | 32, | 2083 | 32, | 2082 |
| Profit For The Year | 401,993,005.80 | 475,811,979.12 |
Other Comprehensive Income -
Items that will not be reclassified to profit or loss -
Remeasurements of defined benefit obligations 4,251,998.00 2,690,613.00
Net fair value (Losses)/Gains on financial assets -
Quoted Promoter Shares -
Quoted Ordinary Shares -
Items that are or/may be reclassified subsequently to profit and loss -
| Deferred Tax asset / (liability) on other comprehensive income | (196,735.00) | (339,017.00) |
| Total other comprehensive income, net of tax | 4,055,263.00 | 2,351,596.00 |
| Total comprehensive income for the Year | 406,048,268.80 | 478,163,575.12 |
Audited Statement of Cash Flow
For the year ended Ashad 32, 2083
Particulars For the year ended Ashad 32, 2083 For the year ended Ashad 32, 2082
A) Cash Flow from Operating Activities: -
Profit Before Income Tax 474,262,255.98 593,764,221.91
Adjustments for Non Cash Items: -
| Depreciation & Amortization | 421,887,918.90 | 487,750,800.17 |
| Adjustments for non operating items: | - | - |
| Interest Expenses | 269,261,437.69 | 443,404,448.31 |
| Unrealised Exchange (Gain)/Loss | 80,597,534.11 | 23,918,293.26 |
| Profit on Sale of Fixed Assets | (1,010,102.42) | (6,713,638.83) |
| Sundry Balances Written Back | (793,218.21) | (512,715.23) |
| Sundry Balances Written Off - | ||
| Interest Income | (13,500,923.71) | (33,592,387.69) |
| Operating Profit Before Changes to Receivables & Payables | 1,230,704,902.34 | 1,508,019,021.90 |
| (Increase)/Decrease in Trade & Other Receivables | 753,640,170.26 | (41,819,976.87) |
| (Increase)/Decrease in Inventories | 349,365,614.96 | (38,902,637.44) |
| (Decrease)/Increase in Current Liabilities | (1,990,010,791.64) | (251,600,417.78) |
| (Increase)/Decrease in Non-Current Assets | (40,000.00) | (40,000.00) |
| (Decrease)/Increase in Non-Current Liabilities | 77,230.30 | 492,341.64 |
| Cash Generated from Operations | 343,737,126.22 | 1,176,148,331.45 |
| Income Tax Paid | (33,068,944.42) | (13,585,951.99) |
| Net Cash Inflow from Operating Activities | 310,668,181.80 | 1,162,562,379.46 |
B) Cash Flow from Investing Activities : -
| Proceeds From Disposal of Property & Equipment | 1,315,707.97 | 8,201,000.00 |
| Purchase of Property & Equipment, Capital work-in-progress and Intangible Assets | (137,538,886.49) | (637,963,865.50) |
| Interest Income | 13,500,923.71 | 33,592,387.69 |
| Net Cash Used in Investing Activities | (122,722,254.81) | (596,170,477.81) |
C) Cash Flow from Financing Activities : -
| Equity Share Capital | 192,660,000.00 | - |
| Increase in Share Premium | 1,435,756,112.33 | - |
| Increase / (Decrease) in Long Term Loan | (1,064,350,776.22) | (139,673,281.55) |
| Principal component of Lease Liabilities | (6,096,748.58) | (5,050,240.25) |
| Interest Paid | (269,261,437.69) | (443,404,448.31) |
| Dividends Paid - | ||
| Net Cash Flow From Financing Activities | 288,707,149.84 | (588,127,970.11) |
| Net Increase in Cash & Cash Equivalents (A+B+C) | 476,653,076.83 | (21,736,068.46) |
| Opening Cash & Cash Equivalents | 17,555,299.65 | 39,291,368.11 |
| Closing Cash & Cash Equivalents | 494,208,376.48 | 17,555,299.65 |



