NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Rs 241 Billion Below Target, Yet Encouraging Revenue Growth
    लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धि
    Economy
    1 min read
    Published on July 17, 2025
    NEPSE trading

    लक्ष्यभन्दा २ खर्ब ४१ अर्ब कम, राजस्व संकलनमा उत्साहजनक वृद्धिRs 241 Billion Below Target, Yet Encouraging Revenue Growth

    आर्थिक वर्ष २०८१/०८२ मा सरकारको राजस्व संकलन ११ खर्ब ७८ अर्ब रुपैयाँमा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ११.३३ प्रतिशतले वृद्धि भए पनि संशोधित लक्ष्य १२ खर्ब ८६ अर्बभन्दा २ खर्ब ४१ अर्बले कम हो। संशोधित लक्ष्यको आधारमा ९१.६० प्रतिशत मात्र राजस्व संकलन भएको हो। आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब संकलन भएको थियो। अर्थ मन्त्रालयले विपद् र अन्तर्राष्ट्रिय चुनौतीबीच यो वृद्धि उत्साहजनक भएको जनाएको छ।

    पछिल्ला वर्षहरुमा राजस्व संकलन क्रमशः बढ्दै आएको देखिन्छ। २०७१/०७२ मा ४ खर्ब ५ अर्ब संकलन भएको थियो भने २०७८/०७९ मा १० खर्ब ६६ अर्ब पुगेको थियो। यस्तै, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र २०८०/०८१ मा १० खर्ब ५८ अर्ब संकलन भएको हो। चालू आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य राखिएको छ। अर्थ मन्त्रालयले सो लक्ष्य प्राप्तिका लागि कार्ययोजना तयार गरेको जनाएको छ।

    गत आर्थिक वर्ष सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब लक्ष्य लिइए पनि २ खर्ब २२ अर्ब मात्रै खर्च भयो। यसले कुल पुँजीगत खर्च लक्ष्यको ६३ प्रतिशत मात्र पुगेको देखाउँछ। सरकारले कुल १२ खर्ब १९ अर्ब राजस्व गैरकर र वैदेशिक अनुदानसमेत गरी संकलन गरेको हो। अर्थ मन्त्रालयले चालू वर्षमा खर्च कार्यान्वयन सुधार्ने जनाएको छ।

    In FY 2081/82, the Government of Nepal collected Rs 1.178 trillion in revenue. This marks an 11.33% increase from the previous year’s Rs 1.058 trillion, yet falls Rs 241 billion short of the revised target of Rs 1.286 trillion. Based on the revised goal, only 91.60% of the expected revenue was collected. Despite growth, the shortfall remains significant. The Ministry of Finance attributes the challenge to disasters and global conditions.

    Historical data shows consistent revenue growth in the past decade. For instance, collections rose from Rs 405 billion in 2071/72 to Rs 1.066 trillion in 2078/79. In FY 2079/80, it dropped to Rs 957 billion, and again rose to Rs 1.058 trillion in 2080/81. The government now targets Rs 1.315 trillion in FY 2082/83. Officials say a fresh strategy has been prepared to meet this goal.

    Last fiscal year, total government expenditure reached Rs 1.523 trillion. Of the Rs 352 billion allocated for capital expenditure, only Rs 222 billion (63%) was actually spent. Revenue also included Rs 1.219 trillion with non-tax and foreign aid components. The Ministry of Finance says it is now focusing on better spending implementation this fiscal year.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026