NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Sagarmatha Distillery IPO Allotment: 2.35M Applications, 119K Allotted
    सागर डिष्टिलरी सेयर बाँडफाँट: ३ लाख आवेदन, १.१९ लाख पाउने
    Stock
    1 min read
    Published on September 25, 2025
    NEPSE TRADING

    सागर डिष्टिलरी सेयर बाँडफाँट: ३ लाख आवेदन, १.१९ लाख पाउनेSagarmatha Distillery IPO Allotment: 2.35M Applications, 119K Allotted

    सागर डिष्टिलरी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको आईपीओ सेयर शुक्रबार बिहान बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले गोलाप्रथाबाट बाँडफाँट प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको हो।

    यो आईपीओमा अन्तिम दिनसम्म २३ लाख ५२ हजार ४९३ जनाले आवेदन दिएका थिए। कुल माग २ करोड ६५ लाख १ हजार १५० कित्ता पुगेको थियो, जसको मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुन्छ। तर, उपलब्ध सेयर सीमित भएकाले १ लाख १९ हजार ६४ जनाले मात्रै १० कित्ताका दरले सेयर हात पार्नेछन्।

    यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको सेयर बाँडफाँट गरिसकेको थियो। जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतबराबर १४ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गरिएको थियो।

    यसमा १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषका लागि र ४३ हजार ५६० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो। सर्वसाधारण लगानीकर्ताका लागि भने कुल ११ लाख ९० हजार ६४० कित्ता सेयर निष्कासन गरिएको हो।

    Sagarmatha Distillery Limited is set to allot its Initial Public Offering (IPO) shares on Friday morning. The allotment will be conducted by the issue manager, Muktinath Capital, through a lottery system due to oversubscription.

    By the closing day, the IPO had attracted 2,352,493 applicants, seeking a total of 26.5 million shares worth more than NPR 2.65 billion. However, since the demand far exceeded the supply, only 119,064 applicants will be lucky enough to receive 10 shares each.

    Earlier, the company had already completed allotment for Nepali migrant workers. In total, Sagarmatha Distillery issued 1.452 million shares, equivalent to 20% of its NPR 726 million paid-up capital.

    Among these, 145,200 shares (10%) were reserved for Nepalis working abroad, 72,600 shares (5%) for mutual funds, and 43,560 shares for employees. The remaining 1.19 million shares were floated to the general public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026