सानिमा म्युचुअल फण्ड
अन्तर्गत संचालित
सानिमा फ्लेक्सी फण्ड (खुलामुखी योजना)
धितोपत्र सम्बन्धि ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम
(नेपाल धितोपत्र बोर्डबाट मिति २०७८/१२/०२ मा योजना संचालन अनुमति प्राप्त)
(योजना बाँडफाँड मिति २०७८/१२/२५) को
२०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरण
खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण
क्र.स. विवरण २०८३ वैशाख मसान्त (रु.) २०८२ चैत्र मसान्त (रु.)
क. धितोपत्रमा तथा अन्य लगानी
- सूचिकृत शेयर ३६६,९७९,२९२ ३८०,१०७,९७०
- बैंक मुद्दती निक्षेप - -
- डिबेन्चर/बोण्ड १,२१७,००० १,२१७,०००
- सार्वजनिक निष्काशन / हकप्रद शेयर / बोनस शेयर ३२,४०५,८५५ ३३,४७९,८७५
जम्मा (क) ४०१,५९२,१४७ ४१४,८०४,८४५
ख. चालु सम्पत्ति
क्र.स. विवरण मूल्य (रु.) मूल्य (रु.)
१. बैंक मौज्दात ८४,२६६,४६४ ९५,२५७,७६६
२. अन्य सम्पत्ति १६,४२३,८१५ ७५,७७५
जम्मा (ख) १००,६९०,२७९ ९५,३३३,५४१
ग. चालु दायित्व
क्र.स. विवरण मूल्य (रु.) मूल्य (रु.)
१. अन्य दायित्व (७६६,३९६) (५९०,८४५)
| जम्मा (ग) | (७६६,३९६) | (५९०,८४५) |
| कुल सम्पत्ति (ग्रस) (क+ख+ग) | ५०१,५१६,०२९ | ५०९,५४७,५४१ |
| योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क | (७३३,१५४) | (२,१०३,१८७) |
| कोष सुपरिवेक्षक शुल्क | (४३,१६३) | (१२२,८६९) |
| खुद सम्पत्ति | ५०१,०२९,७१२ | ५०७,३२१,४८५ |
| जम्मा इकाई | ४८,३५७,४८० | ४८,७७४,२२५ |
| प्रति इकाई खुद मूल्य | १०.३६ | १०.४० |
आय व्यय विवरण
क्र.स. विवरण २०८३ वैशाख मसान्त (रु.) २०८२ चैत्र मसान्त (रु.)
क. आय
१. प्राप्त भइसकेको आम्दानी ३६,२०४,२३४ ३१,२२६,१५८
२. प्राप्त भइनसकेको आम्दानी (५,४२८,३६७) ९,६५२,५३८
जम्मा आम्दानी (क) ३०,७७५,८६७ ४०,८७८,६९६
ख. व्यय
- डिपोजिटरी शुल्क ८१५,५६५ ७२९,३१७
- योजना व्यवस्थापक शुल्क ६,११६,७८० ५,४६९,८७४
- कोष सुपरिवेक्षक शुल्क ४०७,८२२ ३६४,५८८
- योजना अडिट शुल्क १३,४१६ ८३,८९६
- प्रकाशन शुल्क १४९,१७१ १३०,७८७
- सफ्टवेयर शुल्क १६५,४४७ १४४,७६६
- सिडिएससि वार्षिक शुल्क ८२,१२९ ७४,२४६
- अन्य खर्च २३३,६१८ २०९,१५८
९. QIB दर्ता शुल्क १०,००० -
| जम्मा खर्च (ख) | ८,७९३,९४८ | ७,२१६,६३२ |
| कुल आय / (व्यय) (क-ख) | २१,९८१,९१९ | ३३,६६२,०६४ |
नोट :
१. सूचिकृत तथा सूचिकृत नभएका शेयरमा योजनाले २०८३ वैशाख मसान्तसम्म गरेको लगानीको जम्मा परल
मूल्य रु ४०४,०१३,५१४ (धितोपत्र दलाल कमिशन, कारोबार शुल्क समेत) रहेको छ ।
२. सामूहिक लगानी कोष नियमावली, २०६७ तथा सामूहिक लगानी कोष निर्देशिका, २०७५
योजना व्यवस्थापकले अवलम्बन गरेको मूल्यांकन नीति बमोजिम योजनाको लगानी मूल्य
निर्धारण गरिएको छ ।
३. योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य दैनिक तथा साप्ताहिक रुपमा योजना व्यवस्थापकको वेवसाईट
www.sanimacapital.com मार्फत सार्वजनिक गरिएको छ ।
सूचिकृत धितोपत्र (शेयर) मा भएको लगानी विवरण
क्र.स. विवरण संख्या सम्पत्तिको मूल्य (रु.)
क. वाणिज्य बैंक समूह
- सिटिजन्स बैंक इन्टरनेसनल लि. २२,८२५ ४,६५४,०१८
- एनएमबि बैंक लि. २६,०८० ८,८०३,५२०
- प्राइम कमर्सियल बैंक लि. ५४,४४४ १४,९४४,०७८
- सिद्धार्थ बैंक लि. २९,६६६ ११,६५८,७२८
- माछापुच्छ्रे बैंक लि. २६,००० ६,४४८,०००
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. ३३,००० ६,५२४,१००
- लक्ष्मी सनराइज बैंक लि. ३१,२२३ ६,८८७,१२८
- नेपाल बैंक लि. १९८ २६३,४७२
- कुमारी बैंक लि. २९,००० ६,३२२,०००
ख. विकास बैंक समूह
- मुक्तिनाथ विकास बैंक लि. १४,११० ५,२४८,१२०
- सगरमाथा डेभलपमेन्ट बैंक लि. १०,००० ४,०५५,०००
- गरिमा विकास बैंक लि. ११,९९४ ८,२९३,५१०
- महालक्ष्मी विकास बैंक लि. १७,७०० ६,४६०,५००
- कामना सेवा विकास बैंक लि. २२,८०० १०,९८९,६००
- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. ९,९९९ ४,०९९,५१०
- सालपा विकास बैंक लि. १२१ १,१२४,३०९
ग. लघुवित्त समूह
- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ६,००० ४,७७५,४००
- कालिका लघुवित्त वित्तीय संस्था लि. ७,३२२ ६,३४०,८५२
- सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. १०,००० ८,९९०,०००
- नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ७,३०० ८,१७६,०००
- छिमेक लघुवित्त वित्तीय संस्था लि. ६,००० ५,४६९,०००
- निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. ८,११० ५,८०५,१५०
- हिमालयन लघुवित्त वित्तीय संस्था लि. १०,८०१ ९,६९२,८९०
- स्वास्तिक लघुवित्त वित्तीय संस्था लि. १२७ ८०३,२४०
- साना किसान लघुवित्त वित्तीय संस्था लि. १४,९९९ ११,४७४,२३५
घ. निर्जीवन बीमा कम्पनी समूह
- नेको इन्स्योरेन्स लि. ९,८८४ ६,०४२,०८९
- आइएमई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. १०,००० ४,२९०,०००
- नेपाल इन्स्योरेन्स कम्पनी लि. १०,००० ४,८५०,०००
- एनएलजी इन्स्योरेन्स कम्पनी लि. ६,७९० ३,८९६,७८१
- शिखर इन्स्योरेन्स कम्पनी लि. १०,००० ६,१२०,०००
- सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लि. ६,०५२ ६,४२७,८२५
ङ. जीवन बीमा समूह
- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. १३,००० ५,८८८,४००
- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. ५,९९४ २,६०६,७११
- लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. ८,००० ६,५११,२००
- हिमालयन लाइफ इन्स्योरेन्स लि. १२,००० ५,०५३,५००
- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. १०,५०० ४,७१४,५००
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ११,५०० ८,७७७,१००
- सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. १०,००० ४,२८०,०००
- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लि. ७,५०१ ३,४६४,४६२
च. जलविद्युत कम्पनी समूह
- पिपुल्स हाइड्रोपावर कम्पनी लि. १५,००० ४,५९१,५००
- सानिमा मिडिल तमोर हाइड्रोपावर लि. १७,९९८ ८,१११,०९८
- सुपर मादी हाइड्रोपावर लि. १०,५०० ५,५९८,०००
- साहस ऊर्जा लि. ४,००० २,६६८,०००
- सानिमा माई हाइड्रोपावर लि. १९,५१६ १०,७४६,३२०
- बुटवल हाइड्रो लि. १,१७५ ६८५,१६५
- माउन्टेन इनर्जी नेपाल लि. ३,००० १,८१६,०००
- सोलु हाइड्रोपावर लि. ५,३८६ ३,७१२,११२
- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लि. ३७७ ४६६,७१२
- सुपर खुदी हाइड्रोपावर लि. ८३५ ७३८,१४०
- मुजुङ्ग हाइड्रोपावर लि. ५३८ ४९४,०४५
- युनिभर्सल पावर कम्पनी लि. १२,९९० ४,८०६,३००
- शिखर पावर डेभलपमेन्ट लि. १,१३६ ९०५,३९२
- रिज लाइन इनर्जी लि. ७६६ ७६९,०६४
छ. उत्पादन तथा प्रशोधन समूह
- हिमालयन डिष्टिलरी लि. ९,५०० १०,९१५,५००
- सागर डिष्टिलरी लि. २०९ ३५१,०५३
- श्रीजन एग्रोटेक इन्डष्ट्रिज लि. ७,७५५ २,०२७,०२५
- एसबीआई प्लान्ट नेपाल लि. १८६ २९०,५३२
- शिवम सिमेन्ट लि. १०,००० ६,७५०,०००
- रिलायन्स स्पिनिङ्ग मिल्स लि. ७३१ २,७२६,९१०
- पाल्पा सिमेन्ट इन्डष्ट्रिज लि. २,८१६ २,४२४,१५४
ज. सामूहिक लगानी कोष समूह
- ग्लोबल आइएमई समुन्नत योजना २ २४६,००० २,३७६,३६०
- एचएलआई लार्ज क्याप फण्ड २१०,००० १,९९६,१००
- आरविवि फोक्स ५० ४१०,००० ३,८१६,१००
- सिटिजन्स सन्तुलित योजना ४१,००० ३११,२००
झ. लगानी समूह
१. नागरिक लगानी कोष १४,७०० २५,१७४,९००
२. एन. आर. एन. इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लि. ३,५०० ४,७९१,१५०
ञ. होटल तथा पर्यटन समूह
- ओरियन्टल होटल्स लि. २,००० १,३२५,८००
- सोल्टी होटल्स लि. ११,५०० ५,७२३,५५०
- सिटी होटल लि. ३,५०० १,४९०,५००
- होटल फरेष्ट इन लि. २,१५४ २,०८७,०११
ट. अन्य समूह
- झापा इनर्जी लि. ३२३ ५१६,८००
- मुक्तिनाथ कृषि कम्पनी लि. ५,४६३ ६,८६२,०१४
- पियोर इनर्जी लि. २,००० १,८९०,०००
सूचिकृत भएका धितोपत्र (शेयर) मा भएको जम्मा लगानी ३६६,९७९,२९२
सूचिकृत नभएका धितोपत्र (शेयर) मा भएको जम्मा लगानी ३२,४०५,८५५
सूचिकृत भएका तथा नभएका धितोपत्र (शेयर) मा भएको जम्मा लगानी ३९९,३८५,१४७




