सानिमा म्युचुअल फण्ड
अन्तर्गत संचालित
सानिमा ग्रोथ फण्ड
धितोपत्र सम्बन्धि ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम
(नेपाल धितोपत्र बोर्डबाट योजना संचालन अनुमति प्राप्त मिति २०७१/०८/२८)
(योजना बाँडफाँड मिति २०७१/०८/२२) (योजना समाप्त हुने मिति २०९०/०८/१०)
२०८३ जेठ मसान्तको अपरिष्कृत वित्तीय विवरण
खुद् सम्पत्ति मूल्य सम्बन्धी विवरण
क्र.स. विवरण मूल्य (रु.) (२०८३ जेठ मसान्त) मूल्य (रु.) (२०८३ वैशाख मसान्त)
क. धितोपत्रमा तथा अन्य लगानी
१ सूचिकृत शेयर ५५५,६९४,८५५ ५३५,४४०,५२४
२ बैंक मुद्दती निक्षेप ५५,०००,००० ५५,०००,०००
३ डिबेन्चर/बोन्ड ४१,९९९,२८७ ४१,९९९,२८७
४ असुचिकृत/सार्वजनिक निष्काशन/हकप्रद शेयर/बोनस शेयर १,०३२,९३२ १,०३२,९३२
जम्मा (क) ६५३,७२७,०७४ ६३३,४७२,७४३
ख. चालु सम्पत्ति
क्र.स. विवरण मूल्य (रु.) (२०८३ जेठ मसान्त) मूल्य (रु.) (२०८३ वैशाख मसान्त)
१ बैंक मौज्दात ६०,०१५,०८० ७२,३४४,१२९
२ अन्य सम्पत्ति १५,६६९,५७८ १७,७६५,३६८
जम्मा (ख) ७५,६८४,६७८ ९०,१०९,४९७
ग. चालु दायित्व
क्र.स. विवरण मूल्य (रु.) (२०८३ जेठ मसान्त) मूल्य (रु.) (२०८३ वैशाख मसान्त)
१ अन्य दायित्व (७,७१२,३२३) (११,९९९,३८२)
| जम्मा (ग) | (७,७१२,३२३) | (११,९९९,३८२) |
| कुल सम्पत्ति (ग्रस) (क+ख+ग) | ७२१,७३९,४३० | ७११,५८२,८५८ |
१ योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क (२,९०१,९५९) (१,०४७,८२४)
२ कोष सुपरिवेक्षक शुल्क (६१,७१९) (३०,८१८)
| खुद् सम्पत्ति | ७१८,७७५,७५२ | ७१०,५०४,२१६ |
| जम्मा इकाई | ६७,२५३,२६० | ६७,२५३,२६० |
| प्रति इकाई खुद् मूल्य | १०.६९ | १०.५६ |
आय व्यय विवरण
क्र.स. विवरण २०८३ जेठ मसान्त (रु.) २०८३ वैशाख मसान्त (रु.)
क. आय
१ प्राप्त भइसकेको आम्दानी ८५,९८८,१२१ ७८,६९३,५१६
२ प्राप्त भइनसकेको आम्दानी (२२,४०३,४१०) (१९,९८०,९६६)
जम्मा आम्दानी (क) ६३,५८४,७११ ५८,७१२,५५०
ख. व्यय
१ प्रकाशन शुल्क १५,५८० १४,३३१
२ डिपोजिटरी शुल्क १,३९६,४७८ १,१४४,५४४
३ योजना व्यवस्थापक शुल्क १,८७३,५७८ १,४४४,९६४
४ कोष सुपरिवेक्षक शुल्क २२२,१९९ २१६,१२९
५ स्टक एक्सचेन्ज वार्षिक शुल्क ४५,६९८ ४१,३२२
६ सिडिएसिएस वार्षिक शुल्क ११,२३२ ८,७३९
७ योजना अडिट शुल्क १०३,०९३ ९३,४४६
८ सफ्टवेयर शुल्क १८,२४५ १६,५४२
९ पिसिएस सफ्टवेयर शुल्क १२०,०४५ १२६,४४२
१० अन्य खर्च १२,३९० १०,७६२
| जम्मा खर्च (ख) | ३,८१३,८३८ | ३,१५७,२२१ |
| कुल आय /(व्यय) (क-ख) | ५९,७७०,८७३ | ५५,५५५,३२९ |
नोट :
- सूचिकृत तथा सूचिकृत नभएका शेयर तथा डिबेन्चरमा योजनाले २०८३ जेठ मसान्तसम्म गरेको लगानीको जम्मा परल मूल्य रु ६३०,०५०,४८१/- (धितोपत्र दलाल कमिशन, कारोबार शुल्क समेत) रहेको छ ।
- सामूहिक लगानी कोष नियमावली, २०६७ तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को अधिनमा रही योजना व्यवस्थापकले अवलम्बन गरेको मूल्यांकन नीति बमोजिम योजनाको लगानी मूल्यांकन गरिएको छ ।
- २०८२ भाद्र महिनामा इकाईधनीहरुलाई वितरण गरिएको नगद लाभांश १५.०९ प्रतिशत खुद् सम्पत्ति मूल्य गणना गर्दा समायोजन गरिएको छ ।
- योजनाको प्रति इकाई खुद् सम्पत्ति मूल्य साप्ताहिक रुपमा योजना व्यवस्थापकको वेवसाईट www.sanimacapital.com मार्फत सार्वजनिक गरिएको छ ।
सूचिकृत धितोपत्र (शेयर) मा भएको लगानी विवरण
क्र.स. विवरण संख्या जम्मा मूल्य (रु.)
(क) वाणिज्य बैंक समूह
१ कृषि विकास बैंक लि. ३२५ १००,७१८
२ कुमारी बैंक लि. २९,९९४ ६,३६४,७२७
३ लक्ष्मी सनराइज बैंक लि. २९,७०६ ६,४७०,७०८
४ माछापुच्छ्रे बैंक लि. २३,६९९ ५,४४५,७०३
५ नेपाल बैंक लि. २३,१४० ६,२२९,२८८
६ एन आई सी एशिया बैंक लि. ४५,७७५ १२,५७०,३००
७ एनएमबि बैंक लि. २४,००० ५,८८९,६००
८ प्राइम कमर्सियल बैंक लि. ५०,००० ११,९३०,०००
९ सिद्धार्थ बैंक लि. ४५,९४१ १२,०९०,४५१
(ख) विकास बैंक समूह
१ गरिमा विकास बैंक लि. ९,४८८ २,८०८,६९४
२ कामना सेवा विकास बैंक लि. २०,५३४ ५,०१७,२८८
३ लुम्बिनी विकास बैंक लि. ३५,००० ११,२५५,०००
४ महालक्ष्मी विकास बैंक लि. २५,१०० ३,९२६,४००
५ सांग्रिला डेभलपमेन्ट बैंक लि. २१,५०० १२,३९५,०००
६ सालपा विकास बैंक लि. ९,२९६ ४,४९५,५९५
७ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. २४,०९८ ६,८४६,४४३
(ग) लघुवित्त समूह
१ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ११,३२९ ११,५५०,२६४
२ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ७,२८५ ८,०९३,३३५
३ हिमालयन लघुवित्त वित्तीय संस्था लि. १३,३७३ ११,६३४,५१०
४ कालिका लघुवित्त वित्तीय वित्तीय संस्था लि. १२,०४४ १०,२८५,५७६
५ मिथिला लघुवित्त वित्तीय संस्था लि. १२२ १,५७७,०५४
६ महिला लघुवित्त वित्तीय संस्था लि. ५७१ १,०९६,३८०
७ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. ४,५०० २,५५५,३६०
८ नेशनल लघुवित्त वित्तीय संस्था लि. ५,४८५ ९,८८५,४७५
९ नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. १०,००० ५,८०५,०००
१० निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. २१,९५८ १३,८३७,३३३
११ साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. १२,६९६ ९,७७२,४४०
१२ स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. १४,११० ११,५०२,४७२
१३ स्वस्तिक लघुवित्त लि. १८५ ४२१,६९५
१४ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ३,६२० २,६७७,१९८
१५ विजय लघुवित्त वित्तीय संस्था लि. ६,४१० ४,४७६,१४०
(घ) जीवन बीमा कम्पनी समूह
१ एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. २४,९१७ १०,९००,८८४
२ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि. ३७,८८० १२,७३५,८४०
३ आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. ७७,००० ७,३३३,५००
४ लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लि. ५,५०९ ४,४६५,०४५
५ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. १४,००० १०,८४७,०००
६ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ५,६२८ ३,२७३,८०८
७ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ११,७३१ ५,२४६,१०३
८ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. १४,२८१ ५,६६६,९१४
(ङ) निर्जीवन बीमा कम्पनी समूह
१ नेपाल इन्स्योरेन्स कम्पनी लि. २०,९५१ १०,९९९,८२७
२ नेको इन्स्योरेन्स लि. २०,०६३ १३,०२२,८६३
३ प्रभु इन्स्योरेन्स लि. १५,३४० १०,८९९,४००
४ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. २,५५५ १,६२२,४२५
५ सानिमा जिआईसी इन्स्योरेन्स लि. ८,६०५ ४,२२४,४७४
६ शिखर इन्स्योरेन्स कम्पनी लि. ७,७२६ ४,८७८,२८४
७ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. १०,९६२ ७,४७०,२२०
(च) जलविद्युत कम्पनी समूह
१ अरुण काबेली पावर लि. १८,८११ ५,०९६,१९२
२ एपोलो हाइड्रोपावर लि. ६७१ ३०५,१०८
३ भुजङ्ग हाइड्रोपावर लि. ७५२ ६३०,०९६
४ ग्रीन भेन्चर्स लि. ११,७९८ ५,७६९,२२२
५ कालिन-चोक हाइड्रोपावर लि. ५८९ ६२७,८१४
६ माथिल्लो हेवा खोला जलविद्युत कम्पनी लि. १,२७५ ५४७,५२५
७ पिपल्स हाइड्रोपावर लि. १,२०५ ५४७,५२५
८ रिज लाइन इनर्जी लि. १,०२९ ८६५,६९६
९ सानिमा हाइड्रोपावर कम्पनी लि. २०,००० १०,९८०,०००
१० शिखर पावर डेभलपमेन्ट लि. १,५८५ १,११३,५०५
११ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लि. ५९८ ६०६,०३०
१२ सुपर खुदी हाइड्रोपावर लि. १,१३५ १,१०६,५१७
१३ सोल हाइड्रोपावर लि. ११,०२५ ५,४४६,३५०
१४ सानिमा मिडिल तमोर हाइड्रोपावर लि. ७,५१७ ४,८९६,३९७
१५ सानिमा माई हाइड्रोपावर लि. ११,००० ७,७८६,०००
(छ) सामूहिक लगानी कोष समूह
१ ग्लोबल आइएमई समुन्नत योजना २ ३३१,००० ३,४००,८२०
२ एनएलआई लार्ज क्याप फण्ड २७९,९०० २,५२९,८९९
३ मुक्तिनाथ म्युचुअल फण्ड १,०१,८०० १,०९८,०००
४ एनआईबिएल स्टेबल फण्ड १,०००,००० १,४००,०००
५ एनआईसी एशिया ग्रोथ फण्ड २ २,०००,००० १,८२०,०००
६ आरबिबि फोकस ४० १,०२०,००० १,६३६,०००
७ रिलायवल समृद्धि योजना ७८५,५०० १,१९९,३१४
(ज) उत्पादन तथा प्रशोधन समूह
१ हिमालयन डिष्टिलरी लि. ९,९४५ १०,५४५,२१९
२ पाल्पा सिमेन्ट लि. ४,०१७ २,९८८,६४८
३ रिलायन्स स्पिनिङ्ग मिल्स लि. २,९५७ १०,४०२,४३०
४ श्रीनगर एग्रोटेक ईन्डष्ट्रीज लि. २,४६२ २,५६३,४५०
५ शिवम सिमेन्टस् लि. २०,५०० १३,५०७,४५०
६ सोपान फर्मास्युटिकल्स लिमिटेड ३,०६४ १,६२९,१२९
(झ) होटल तथा पर्यटन समूह
१ होटल फोरेस्ट इन लि. ३,००७ २,५३९,८९४
२ ओरियन्टल होटल लि. ४,००० २,८०८,०००
(ञ) लगानी समूह
१ नागरिक लगानी कोष ९,८६६ ११,१७६,७०६
२ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. १२,०४९ ३,१३३,५४०
३ एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. ५,२७५ ७,२२२,७५०
(ट) अन्य समूह
१ हिमालयन रिइन्स्योरेन्स लि. ४४९ २८५,९६८
२ मुक्तिनाथ कृषि कम्पनी लि. ८,२५६ १०,०२२,७६४
३ नेपाल पुनर्बीमा कम्पनी लि. ११,१२४ ११,५९९,२०८
४ पियोर इनर्जी लि. ७,०४२ ६,४४३,६४१
सूचिकृत भएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी ५५५,६९४,८५५
सूचिकृत नभएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी १,०३२,९३२
सूचिकृत भएका तथा नभएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी ५५६,७२७,७८७




