सानिमा म्युचुअल फण्ड
अन्तर्गत संचालित
सानिमा ग्रोथ फण्ड
धितोपत्र सम्बन्धि ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७
(नेपाल धितोपत्र बोर्डबाट योजना संचालन अनुमति प्राप्त मिति २०७१/०५/२८)
(योजना बाँडफाँड मिति २०७१/०८/११) (योजना समाप्त हुने मिति २०९०/०८/१०)
२०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरण
खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण
क्र.स. विवरण मूल्य (रु.) २०८२ चैत्र मसान्त (रु.)
क. धितोपत्रमा तथा अन्य लगानी
१ सूचिकृत शेयर ५३५,४४०,५२४ ५६९,९८१,०७९
२ बैंक मुद्दती निक्षेप ५५,०००,००० ५५,०००,०००
३ डिबेन्चर/बोण्ड ४१,९१९,२८७ ४१,९१९,२८७
४ असुचिकृत/सार्वजनिक निष्काशन/हकप्रद शेयर/बोनस शेयर ३,५५०,६८० ३,६९२,४६२
जम्मा (क) ६३५,९१०,४९२ ६६९,५९२,८२८
ख. चालु सम्पत्ति
क्र.स. विवरण मूल्य (रु.)
१ बैंक मौज्दात ७२,३४४,९२९ ७०,०७२,०६७
२ अन्य सम्पत्ति १७,६५६,३६८ २,८०१,४२७
जम्मा (ख) ९०,०११,२९६ ७२,८७३,४९६
ग. चालु दायित्व
क्र.स. विवरण मूल्य (रु.)
१ अन्य दायित्व (११९,३८२) (१७७,०४०)
| जम्मा (ग) | (११९,३८२) | (१७७,०४०) |
| कुल सम्पत्ति (ग्रस) (क+ख+ग) | ७२५,७९२,४०६ | ७४२,२८९,२८३ |
१ योजना व्यवस्थापक तथा डिपोजिटरी शुल्क (१,०४७,८२४) (३,०७२,६४४)
२ कोष सुपरिवेक्षक शुल्क (३०,८१८) (८८,८०७)
| खुद सम्पत्ति | ७२४,७१३,७६४ | ७३९,१२७,८३२ |
| जम्मा इकाई | ६७,२५३,२६० | ६७,२५३,२६० |
| प्रति इकाई खुद मूल्य | १०.७७ | १०.९९ |
आय व्यय विवरण
क्र.स. विवरण २०८३ वैशाख मसान्त (रु.) २०८२ चैत्र मसान्त (रु.)
क. आय
१ प्राप्त भइसकेको आम्दानी ७८,९९३,५१६ ७१,४०१,७७७
२ प्राप्त भइनसकेको आम्दानी (१५,९९०,९८६) (७,४०८,७६५)
जम्मा आम्दानी (क) ६२,९९३,३३० ६२,९९३,०१२
ख. व्यय
१ प्रकाशन शुल्क १४१,३२१ १४६,३३३
२ डिपोजिटरी शुल्क १,१९२,५५५ १,०६९,६९४
३ योजना व्यवस्थापक शुल्क ८,९४४,९६४ ८,०७४,६९४
४ कोष सुपरिवेक्षक शुल्क २९८,८३९ २९७,३३०
५ स्टक एक्सचेन्ज वार्षिक शुल्क ४१,२७१ ३७,२४१
६ सिडिएससि वार्षिक शुल्क ८२,०३९ ७४,२४६
७ योजना अडिट शुल्क ९३,४९६ ९३,४९६
८ सफ्टवेयर शुल्क १६,५४७ १४,८४८
९ पिसिएस सफ्टवेयर शुल्क १२६,४५२ १२३,०५३
१० अन्य खर्च १०,७६७ १०,७६७
| जम्मा खर्च (ख) | १०,९५०,२५१ | ९,९४१,६६७ |
| कुल आय/(व्यय) (क-ख) | ४७,०४३,०७८ | ५३,०५१,३४५ |
नोट :
- सूचिकृत तथा सूचिकृत नभएका शेयर तथा डिबेन्चरमा योजनाले २०८३ वैशाख मसान्तसम्म गरेको लगानीको जम्मा परल मूल्य रु ६००,८९०,६७८।- (धितोपत्र दलाल कमिशन, कारोबार शुल्क समेत) रहेको छ ।
- सामूहिक लगानी कोष नियमावली, २०६७ तथा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को अधिनमा रही योजनाको लगानीको मुल्यांकन नीति बमोजिम योजनाको लगानी मुल्यांकन गरिएको छ ।
- २०८२ भाद्र महिनामा इकाईधनीहरुलाई वितरण गरिएको नगद लाभांश १५.७५ प्रतिशत खुद सम्पत्ति मूल्य गणना गर्दा समायोजन गरिएको ।
- योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य साप्ताहिक रुपमा योजना व्यवस्थापकको वेवसाइट www.sanimacapital.com मार्फत सार्वजनिक गरिएको छ ।
सूचिकृत धितोपत्र (शेयर) मा भएको लगानी विवरण
क्र.स. विवरण संख्या जम्मा मूल्य (रु.)
(क) वाणिज्य बैंक समूह
१ कृषि विकास बैंक लि. ४,३६२ १,३४७,८५८
२ कुमारी बैंक लि. २४,००० ५,२३२,०००
३ लक्ष्मी सनराइज बैंक लि. २४,७०६ २,९७०,७२०
४ माछापुच्छ्रे बैंक लि. २२,६९९ ५,५८७,५१२
५ नेपाल बैंक लि. २३,१४० ६,१०६,९६०
६ एन आई सी एशिया बैंक लि. ४५,७३५ १६,९९५,२६१
७ एनएमबि बैंक लि. २४,००० ५,८५६,०००
८ प्राइम कमर्सियल बैंक लि. ४७,३५४ ११,२८४,५५८
९ सिद्धार्थ बैंक लि. ४५,१४१ १७,०४३,५५७
(ख) विकास बैंक समूह
१ गरिमा विकास बैंक लि. ३६६ १२१,८९०
२ कामना सेवा विकास बैंक लि. २५,५३४ १२,९३२,०८०
३ लुम्बिनी विकास बैंक लि. २६,००० १२,५०६,०००
४ महालक्ष्मी विकास बैंक लि. २५,१०० ९,९६१,५००
५ साप्रिला डेभलपमेन्ट बैंक लि. ३१,५०० १३,९३०,०५०
६ सालपा विकास बैंक लि. १,२९६ १,२८२,४९६
७ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. २४,०९८ ९,८८०,१६०
(ग) लघुवित्त समूह
१ फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि. ११,३३९ ११,८९५,४५०
२ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ७,२८५ ८,०१३,६३५
३ हिमालयन लघुवित्त वित्तीय संस्था लि. १३,३७३ ११,९०१,९७०
४ कालिका लघुवित्त वित्तीय संस्था लि. १२,०४४ १०,४३०,१०४
५ मिथिला लघुवित्त वित्तीय संस्था लि. १३२ १,५६५,७६०
६ महिला लघुवित्त वित्तीय संस्था लि. ५७१ १,०२७,६२९
७ एनआई एशिया लघुवित्त वित्तीय संस्था लि. ४,५०० २,५८६,५००
८ नेशनल लघुवित्त वित्तीय संस्था लि. १,४८५ १,६६३,२००
९ नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. १०,००० ५,८८०,०००
१० निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. २१,९५८ १४,०४४,५९६
११ साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. १२,९६६ ९,७१२,४४०
१२ स्वरोजगार लघुवित्त वित्तीय संस्था लि. १४,११० ११,९९५,१७१
१३ स्वास्तिक लघुवित्त लि. ४८५ ४४७,७००
१४ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ३,६२० २,६७८,८००
१५ विजय लघुवित्त वित्तीय संस्था लि. ६,४१७ ४,४४८,५५५
(घ) जीवन बीमा कम्पनी समूह
१ एशियन लाइफ इन्स्योरेन्स कम्पनी लि. २४,९१७ १०,९५३,३४१
२ हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि. ३७,६९० १२,६९४,३९२
३ आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि. १७,००० ७,३९३,२००
४ लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लि. ५,५०९ ४,४८३,११५
५ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. १०,००० ७,६३४,०००
६ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ८,१३८ ३,३०१,५७६
७ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. ५,२८३ २,८०९,५७६
८ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. १४,३८१ ५,२८२,९२३
(ङ) निर्जीवन बीमा कम्पनी समूह
१ नेपाल इन्स्योरेन्स कम्पनी लि. २०,७५१ ९,७७३,२३५
२ नेको इन्स्योरेन्स लि. २०,०३३ १२,२८४,५१२
३ प्रभु इन्स्योरेन्स लि. १५,३४० १०,०३२,३६०
४ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. २,५५५ १,४८४,४४५
५ सानिमा जिआईआई इन्स्योरेन्स लि. ८,६०५ ३,४९४,६१५
६ शिखर इन्स्योरेन्स कम्पनी लि. ६,७२६ ४,११६,३१२
७ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. १०,९६२ ७,२९६,०३६
(च) जलविद्युत कम्पनी समूह
१ अरुण काबेली पावर लि. १८,८९१ ५,०२५,००६
२ भुजुङ्ग हाइड्रोपावर लि. ८,२८८ ६९०,५२२
३ बुटवल हाइड्रो लि. १,६४८ १६९,१०२
४ ग्रीन भेन्चर्स लि. ११,७१८ ५,७३५,५४७
५ माथिल्लो इर्खुवा जी लि. ७,२०५ ७८४,४५५
६ पिपुल्स हाइड्रोपावर कम्पनी लि. १०,००० ६,१२२,०००
७ रिज लाइन इनर्जी लि. १,०६९ १,०७३,२७६
८ सानिमा हाइड्रोपावर कम्पनी लि. १२,००० ६,२४०,०००
९ शिखर पावर डेभलपमेन्ट लि. ५,८८५ १,२६३,२४५
१० सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लि. ५७८ ६५१,६४४
११ सुपर खुदी हाइड्रोपावर लि. १,९६५ १,०२२,८६०
१२ सुपर मादी हाइड्रोपावर लि. ११,०२५ ५,४४६,३५०
१३ सोलु हाइड्रोपावर लि. ७,५१७ ५,२७१,७६४
१४ सानिमा मिडल तमोर हाइड्रोपावर लि. १७,००० ७,६६७,०००
(छ) सामूहिक लगानी कोष समूह
१ ग्लोबल आइएमई समुन्नत योजना २ ३६१,००० ३,४८७,२६०
२ एनएलआई लार्ज क्याप फण्ड २७३,९०० २,७०६,०५३
३ मुक्तिनाथ म्युचुअल फण्ड १ ७०१,९०० ७,००९,८५६
४ एनआईबिएल स्टेबल फण्ड १,०००,००० ९,४३०,०००
५ एनआईबिएल एशिया ग्रोथ फण्ड २ २,०००,००० १९,३००,०००
६ आरबिबि फोकस ४० १,०२०,००० ९,५१८,२००
७ रिलायवल समृद्धि योजना १८५,८०० १,९२४,८८८
(ज) उत्पादन तथा प्रशोधन समूह
१ हिमालयन डिस्टिलरी लि. ९,१४५ १०,५८०,७६५
२ पाल्पा डिस्टिलरी लि. ४,०१७ ३,३८६,३३१
३ रिलायन्स स्पिनिङ्ग मिल्स लि. १,०३२ ३,८०८,०८०
४ श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लि. २,४६२ २,४४३,६१०
५ शिवम् सिमेन्ट्स लि. २०,५०० १३,६३१,५००
६ एसवाई प्लान्ट नेपाल लि. ३,१३७ ५,२३७,९९४
(झ) होटल्स तथा पर्यटन समूह
१ होटल फरेष्ट इन लि. ३,००७ २,९९३,४८२
२ ओरियन्टल होटल लि. ४,००० २,९९९,६००
(ञ) लगानी समूह
१ नागरिक लगानी कोष ९,६६६ १९,४३३,२२२
२ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि. १०,०११ ७,२५३,८५६
३ एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि. ५,२७५ ७,२२०,९४८
(ट) अन्य समूह
१ हिमालयन रिइन्स्योरेन्स लि. ४४९ २८१,०७४
२ मुक्तिनाथ कृषि कम्पनी लि. ८,२५६ १०,३७०,३६२
३ नेपाल पुनर्बीमा कम्पनी लि. ११,९२४ ९,४००,३३०
४ पियोर इनर्जी लि. ९,४५३ ९,४०५,५५५
सूचिकृत भएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी ५३५,४४०,५२४
सूचिकृत नभएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी - ३,५५०,६८०
सूचिकृत भएका तथा नभएका धितोपत्र (शेयर)मा भएको जम्मा लगानी ५३८,९९१,२०४




