NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Sarbottam Cement’s Rs. 1 Billion Profit: Earnings Per Share Reaches Rs. 20
    सर्वोत्तम सिमेन्टको १ अर्ब नाफा: प्रतिशेयर आम्दानी २० रुपैयाँ
    Stock
    1 min read
    Published on August 18, 2025
    NEPSE TRADING

    सर्वोत्तम सिमेन्टको १ अर्ब नाफा: प्रतिशेयर आम्दानी २० रुपैयाँ Sarbottam Cement’s Rs. 1 Billion Profit: Earnings Per Share Reaches Rs. 20

    सर्वोत्तम सिमेन्ट लिमिटेडले आ.व. २०८१/८२ को असार मसान्तसम्मको अपरीक्षित वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार देखाउँदै आम्दानी र नाफा दुवैमा ठूलो वृद्धि गरेको छ।

    विवरण अनुसार, कम्पनीको कारोबार आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको स्थूल नाफा ७५ करोड रुपैयाँबाट बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

    सबैभन्दा ठूलो सुधार कम्पनीको खुद नाफामा देखिएको छ। समीक्षा अवधिमा खुद नाफा (PAT) १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा जम्मा १४ करोड रुपैयाँ मात्र थियो। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २०.१९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षमा ३.७४ रुपैयाँ थियो।

    वित्तीय विवरण अनुसार कम्पनीको कुल सम्पत्ति १३ अर्ब ९८ करोड रुपैयाँबाट बढेर १५ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने शेयरधनीको लगानी (Equity) १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ पनि मजबुत रहँदै १८५.९१ रुपैयाँ कायम भएको छ।

    Sarbottam Cement Limited has published its unaudited financial statements for the fiscal year ending on July 16, 2025 (Ashad 32, 2082). The company achieved a significant improvement in performance compared to the previous year, with both revenue and profit showing robust growth.

    According to the report, revenue from operations reached Rs. 9.55 billion, an increase from Rs. 6.37 billion last year. The company’s gross profit jumped to Rs. 2.06 billion, compared to Rs. 755 million in the previous year.

    The most striking improvement came in the bottom line. Net profit (PAT) stood at Rs. 1.004 billion, up from just Rs. 149 million in the corresponding period last year. With this, the company’s earnings per share (EPS) surged sharply to Rs. 20.19, from Rs. 3.74 a year ago.

    On the balance sheet side, total assets increased to Rs. 15.02 billion from Rs. 13.98 billion, while shareholders’ equity stood at Rs. 10.05 billion. The company maintained a solid financial base with a net worth per share of Rs. 185.91.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026