NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Securities Board Employees Continue Protest for 34 Days, Halting Market Approvals
    धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ३४औं दिनमा, निष्कासन अनुमति अवरुद्ध
    Stock
    1 min read
    Published on October 26, 2025
    NEPSE TRADING

    धितोपत्र बोर्डका कर्मचारीको आन्दोलन ३४औं दिनमा, निष्कासन अनुमति अवरुद्धSecurities Board Employees Continue Protest for 34 Days, Halting Market Approvals

    नेपाल धितोपत्र बोर्ड (SEBON) का कर्मचारीहरूले तिहारपछिपनि आफ्नो आन्दोलन जारी राखेका छन्। आज (कात्तिक ९ गते) सम्म आन्दोलन सुरु भएको ३४ दिन पुगेको हो।
    कर्मचारीहरूले बिहान कार्यालय समयको पहिलो एक घण्टा धर्ना बस्ने र दिनभर ‘पेन डाउन’ गरेर काम ठप्प पार्ने क्रम आइतबार पनि निरन्तर राखेका छन्।

    यस पेन डाउन आन्दोलनका कारण बोर्डका सबै दैनिक प्रशासनिक कार्यहरू प्रभावित भएका छन्। निष्कासन अनुमति, अनुमति नवीकरण, र नयाँ पूँजीगत कागजपत्र स्वीकृतिका प्रक्रिया अवरुद्ध भएका छन्, जसले पूँजी बजारको सञ्चालनमा प्रत्यक्ष असर पारेको छ।

    अर्थ मन्त्रालयले केही समयअघि धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न निर्देशन दिएको थियो। मन्त्रालयले प्रचलित कानुन विपरीत बनेका कार्यविधिको आधारमा गरिएको भुक्तानी सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्न कार्य प्रक्रिया सुरु गर्न भनेको थियो।
    सो निर्देशनको विरोधमा कर्मचारीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् र तत्काल निर्देशन फिर्ता लिएर वार्तामार्फत समाधान खोज्न माग गरिरहेका छन्।

    The employees of the Securities Board of Nepal (SEBON) have continued their protest even after the Tihar festival, marking the 34th consecutive day of agitation as of Sunday.
    Every morning, employees stage a sit-in protest for the first hour of office time and observe a full-day “pen down” strike, completely halting regular administrative operations at the board.
    Due to the ongoing protest, all daily administrative and approval-related activities at SEBON—including new issue approvals, renewals, and licensing processes—have been paralyzed, causing direct disruptions in the capital market.

    The Ministry of Finance had earlier instructed SEBON to immediately annul the Employee Welfare Fund Procedure 2071 and the Employee Protection Fund (Operation and Management) Procedure 2075, citing legal inconsistencies. It also directed that any payments made under these procedures be recovered as government dues from the concerned individuals.
    In opposition to this directive, SEBON employees have been continuously protesting for over a month, demanding the government to withdraw the decision and seek a negotiated settlement.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026