NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. Sharp Decline in Capital Expenditure Slows Development Momentum
    पुँजीगत खर्चमा भारी गिरावट, विकास गति सुस्त
    Economy
    1 min read
    Published on November 5, 2025
    NEPSE TRADING

    पुँजीगत खर्चमा भारी गिरावट, विकास गति सुस्तSharp Decline in Capital Expenditure Slows Development Momentum

    चालु आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चमा सुस्तता देखाएको छ । अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १८ गतेसम्म पुँजीगत शीर्षकमा विनियोजित ४ खर्ब ७ अर्ब बजेटमध्ये मात्र २२ अर्ब खर्च भएको छ । अघिल्लो वर्षको यही अवधिमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो ।

    पुँजीगत खर्च भन्नाले दीर्घकालीन विकासका लागि हुने लगानीलाई जनाउँछ । सडक, पुल, विद्यालय, अस्पताल, सिंचाइ, ऊर्जा जस्ता पूर्वाधारमा हुने खर्चले देशको उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धिलाई बल दिन्छ । तर, यस वर्षको सुस्त खर्चले विकासको गति कमजोर बन्दै गएको संकेत दिएको छ ।

    विशेषगरी जेनजी आन्दोलनपछि बढेको अनिश्चितता र निर्माण व्यवसायीहरूको निष्क्रियताले योजनाहरू अघि बढ्न सकेका छैनन् । अर्थतन्त्र बुझेको अर्थमन्त्री भए पनि विकास खर्चमा सुधार ल्याउन चासो नदेखाउँदा अवस्था स्थिर हुन सकेको छैन ।

    उता, चालु खर्च भने बढेको सरकारी तथ्यांकले देखाउँछ । असोज १८ गतेसम्म २ खर्ब ८२ अर्ब खर्च भइसकेको छ । अघिल्लो वर्षको सो अवधिमा २ खर्ब ६४ अर्ब खर्च भएको थियो । चालु शीर्षकमा ११ खर्ब ४० अर्ब विनियोजन गरिएको छ । यस प्रकारको खर्च कर्मचारी तलब, भत्ता, प्रशासनिक खर्च र कार्यालय सञ्चालनमा केन्द्रित हुन्छ ।

    यसरी, पुँजीगत खर्च घट्दै र चालु खर्च बढ्दै जानु देशको विकास गतिमा चुनौतीको संकेतका रूपमा लिइएको छ ।

    Nepal’s capital expenditure has dropped sharply in the current fiscal year compared to the same period last year. According to the Office of the Financial Comptroller General under the Ministry of Finance, only NPR 22 billion has been spent under the capital heading as of Ashoj 18, out of the allocated NPR 407 billion. During the same period last year, NPR 32.56 billion had already been utilized.

    Capital expenditure represents long-term investments in infrastructure such as roads, bridges, schools, hospitals, irrigation, and energy projects—key drivers of productive capacity and sustainable economic growth. The decline in such spending indicates a slowdown in the country’s development pace.

    Following the Genji movement, growing uncertainty and insecurity have discouraged construction entrepreneurs from accelerating development works. Despite having an experienced finance minister, lack of effective intervention has resulted in sluggish project implementation.

    Meanwhile, recurrent expenditure has increased. As of Ashoj 18, the government spent NPR 282 billion compared to NPR 264 billion during the same period last year, out of the NPR 1.14 trillion allocated for recurrent expenses. These include salaries, allowances, administrative operations, and regular government services.

    The imbalance—falling capital expenditure and rising recurrent spending—reflects growing fiscal inefficiency and signals a concerning slowdown in Nepal’s development progress.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026