NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Significant Financial Improvement for Upakar Laghubitta: Rs. 30 Million Profit by Ashad En...
    उपकार लघुवित्तको उल्लेखनीय वित्तीय सुधार, असार मसान्तसम्म ३ करोड नाफा
    Stock
    1 min read
    Published on August 5, 2025
    NEPSE TRADING

    उपकार लघुवित्तको उल्लेखनीय वित्तीय सुधार, असार मसान्तसम्म ३ करोड नाफा Significant Financial Improvement for Upakar Laghubitta: Rs. 30 Million Profit by Ashad End

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, अघिल्लो वर्ष ३ करोड ५१ लाख रुपैयाँको नोक्सानी बेहोरिएको संस्थाले यस पटक उल्लेखनीय सुधार गर्दै ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

    नाफा वृद्धिको मुख्य कारण संस्थाले सम्भावित जोखिमका लागि छुट्याएको रकम घटाउनु हो। अघिल्लो वर्षमा ६ करोड ३९ लाख रुपैयाँ छुट्याएको संस्थाले यस वर्ष मात्र १ करोड ८ लाख रुपैयाँ छुट्याएको छ, जसले नाफा बढाउन मद्दत पुर्‍याएको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२%, अन्य सञ्चालन आम्दानी १०५.४४% र कुल सञ्चालन आम्दानी २२.८१% ले बढेको छ।

    असार मसान्तसम्म संस्थाको प्रतिशेयर आम्दानी (EPS) ३२ रुपैयाँ २६ पैसा, प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा, र मूल्य-आम्दानी अनुपात (P/E Ratio) १०५.०७ गुणा रहेको छ।

    उपकार लघुवित्तको चुक्ता पूँजी १० करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

    निक्षेपतर्फ ९२ करोड ३६ लाख रुपैयाँ, सापटीतर्फ १ अर्ब ४० करोड २७ लाख रुपैयाँ रहेको छ। संस्थाले यी स्रोतमार्फत २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    Upakar Laghubitta Bittiya Sanstha Limited (ULBSL) has published its unaudited financial report for the fourth quarter of FY 2081/82. As per the report, the company, which had recorded a net loss of Rs. 35.1 million in the same period of the previous fiscal year, has now reported a net profit of Rs. 34.2 million.

    The major reason for this turnaround is the significant reduction in the provisioning for possible losses. Last fiscal year, the company had allocated Rs. 63.9 million for potential risks, while this year, it allocated only Rs. 10.8 million, contributing directly to profitability.

    During the review period, the company’s net interest income increased by 16.82%, other operating income surged by 105.44%, and total operating income rose by 22.81%.

    As of Ashad end, the company’s earnings per share (EPS) stood at Rs. 32.26, net worth per share at Rs. 190.96, and the price-to-earnings (P/E) ratio was 105.07 times.

    Upakar Laghubitta has a paid-up capital of Rs. 106.1 million and retained earnings of Rs. 130.8 million.

    The institution has collected deposits of Rs. 923.6 million and raised borrowings worth Rs. 1.40 billion, which it has used to extend loans totaling Rs. 2.45 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026