NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. Srinagar Agritech IPO: Opportunity for Industry-Affected Locals and Nepalis Working Abroad
    श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसर
    Stock
    1 min read
    Published on August 19, 2025
    NEPSE TRADING

    श्रीनगर एग्रीटेकको आईपीओ : उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका लागि अवसरSrinagar Agritech IPO: Opportunity for Industry-Affected Locals and Nepalis Working Abroad

    श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले रुपन्देही र पाल्पा जिल्लाका उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको जारी पूँजीको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न पाउने स्वीकृति पाएको छ। यसमध्ये १ लाख ६३ हजार १२५ कित्ता शेयर स्थानीयवासीका लागि र ३ लाख ९ हजार ९३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि आवेदन भदौ २५ गतेदेखि असोज ९ गतेसम्म खुला हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म रहनेछ।

    रेटीङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई उच्च जोखिम संकेत गर्ने रेटिङ प्रदान गरेको छ। यस आईपीओको विक्रय प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीयवासीले नबिल, एनएमबि र ग्लोबल आइएमई बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि-आस्बा सदस्य बैंकमार्फत आवेदन दिन सक्नेछन्।

    Srinagar Agritech Industries Limited is set to launch its Initial Public Offering (IPO) from August 27 (Bhadra 11), targeting both residents of the industry-affected areas in Rupandehi and Palpa districts, as well as Nepalis currently employed abroad.

    The company has received approval to issue 3,262,500 ordinary shares worth NPR 326.25 million, equivalent to 20% of its issued capital of NPR 1.63 billion. Out of this, 163,125 shares have been reserved for local residents of the affected areas, while 309,938 shares are allocated for Nepalis working overseas with official labor permits.

    Applicants can apply for a minimum of 10 shares and a maximum of 10,000 shares. The issue for locals will close between September 10 (Bhadra 25) and September 25 (Ashoj 9), while for overseas workers it will remain open between August 31 (Bhadra 15) and September 10 (Bhadra 25).

    ICRA Nepal has assigned the company a rating indicating a high credit risk. The issue manager for the IPO is Nabil Investment Banking Limited. Local residents can apply through designated branches of Nabil Bank, NMB Bank, and Global IME Bank, while overseas Nepalis can apply through all C-ASBA member banks and financial institutions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026