लक इन (Lock In) अवधि समाप्त हुने सम्बन्धी सूचना
नेपाल धितोपत्र बोर्डको पत्र सङ्ख्याः ८०/८१, चलानी नं.: १५२३ मिति २०८०/०८/२५ गतेको पत्रबाट निर्देशन भए बमोजिम यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५,२८,२७,९३६ कित्ता शेयरहरु (बोनश शेयर र हकप्रद शेयर सहित) मध्ये तपशिलमा उल्लिखित संस्थापक शेयरधनीहरु र कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको मिति २०८३/०५/१४ (२०२६/०८/३०) मा रोक्का (लक इन) को समायावधि समाप्त हुने हुँदा सम्पूर्ण नियामक निकायहरु, शेयरधनी महानुभावहरु तथा सम्पूर्ण सरोकारवालाहरुको जानकारीका लागि यस सूचना प्रकाशित गरिएको छ।
क्र.सं शेयर विवरण लक इन अवधिमा रहेको कुल शेयर सङ्ख्या
१. संस्थापक शेयर ३,६९,७९,५५५
२. कर्मचारीहरुलाई बाँडफाँट गरिएको शेयर ७९,४६९
जम्मा ३,७०,५९,०२४
द्रष्टव्य: सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का यथावत् रहनेछ।
Notice Regarding Expiry of Lock-in Period
As per the directive from Nepal Securities Board's letter number: ८०/८१, dispatch number: १५२३ dated २०८०/०८/२५, out of the total ५,२८,२७,९३६ shares (including bonus shares and right shares) registered with Nepal Securities Board for this company, the lock-in period for shares owned by the promoter shareholders and employees mentioned in the table below will expire on २०८३/०५/१४ (२०२६/०८/३०). This notice has been published for the information of all regulatory bodies, esteemed shareholders, and all concerned stakeholders.
S.N. Share Details Total Number of Shares in Lock-in Period
१. Promoter Shares ३,६९,७९,५५५
२. Shares Allotted to Employees ७९,४६९
Total ३,७०,५९,०२४
Note: For employees working in managerial and high-level executive positions of the company, the share lock-in will remain as per regulations.