NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Stock
    3. The Gold Stolen from Nepal Rastra Bank's New Baneshwor Branch Revealed as Public Property
    राष्ट्रिय बाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटिएको सुन पब्लीकको भएको खुलासा
    Stock
    1 min read
    Published on September 18, 2025
    Nepse trading

    राष्ट्रिय बाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटिएको सुन पब्लीकको भएको खुलासाThe Gold Stolen from Nepal Rastra Bank's New Baneshwor Branch Revealed as Public Property

    राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ठूलो मात्रामा सुन लुटिएको घटना सार्वजनिक भएको छ। यस घटनामा बैंकमा सुन कर्जा राखेका ग्राहकहरू अहिले तनावमा देखिएका छन्। कती ग्राहकहरूले आफूले राखेको सुनलाई माइतीको चिनो भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस घटनाबाट सुनको क्षतिपूर्ति के हुने भन्ने अझै अन्योल कायमै छ।

    बैंकले भने, लुटिएको दिनको बजार मूल्यमा रकम दिने बताएको छ, तर गहना बनाउँदा हुने ज्याल र जर्तीको मूल्य के हुने भन्ने विषयमा अझै स्पष्टता छैन। पीडित एक ग्राहकले भने, "मेरो बुढीको विहाको सुन थियो, त्यो सबै लुटियो," र आफ्नो सुनको तौल घटाएर साढे छ तोला मात्र बाँकी रहेको बताएका छन्।

    यस घटनामा १८ केजी सुन र ५ करोड रकम चोरी भएको जानकारी आएको छ। यस घटना जेन जेडका आन्दोलनका कारण घुसपैठ हुँदा भएको हो। बैंकको धितो राख्नका लागि ८ वटा लकर रहेका थिए, जसमा एउटा लकरको ताला फोरेर चोरी गरिएको हो। यस घटनाले बैंकका ग्राहकहरू र पब्लिक बीच ठूलो असन्तोष र चिन्ता फैलाएको छ।

    A large amount of gold stolen from the New Baneshwor branch of Nepal Rastra Bank has been publicly revealed. Customers who had pledged gold for loans at the bank are now seen in distress. Some customers have expressed concern, saying the gold they deposited was a family heirloom. The question of how the gold will be compensated remains uncertain.

    The bank has mentioned that it will reimburse the value of the gold based on the market price on the day of the theft, but there is still no clarity on the compensation for the workmanship and design of the jewelry. One victim mentioned, "The gold was my wife's wedding jewelry, and all of it was stolen," and stated that the weight of their gold was reduced, with only 6.5 tolas remaining.

    The incident involved the theft of 18 kg of gold and 50 million rupees. This theft occurred as a result of the intrusion of Gen Z protests. There were eight lockers at the bank for holding collateral, one of which was broken into and the gold was stolen. This event has created widespread dissatisfaction and concern among the bank's customers and the public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026