NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. The Importance and Process of Creating a Family Budget
    पारिवारिक बजेटको महत्व र निर्माण प्रक्रिया
    Education
    1 min read
    Published on March 22, 2025
    NEPSE trading

    पारिवारिक बजेटको महत्व र निर्माण प्रक्रियाThe Importance and Process of Creating a Family Budget

    पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ। यो बजेटले परिवारको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ। नेपाल राष्ट्र बैंकका अनुसार, पारिवारिक बजेटले आम्दानीका स्रोतहरूको राम्रोसँग लेखाजोखा गर्नुका साथै खर्चलाई व्यवस्थित, अनुशासित र प्राथमिकताको आधारमा गर्न सहयोग पुर्‍याउँछ।

    वित्तीय विज्ञहरूले बताएअनुसार, पारिवारिक बजेट निर्माण गर्नुका मुख्य कारणहरूमा परिवारको वित्तीय लक्ष्य निर्धारण गर्नु, उपलब्ध स्रोतलाई अनुशासित तवरले खर्च गर्नु, फजुल खर्च नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्नु, खर्चको उपयुक्तता मूल्याङ्कन गर्नु, आम्दानी र खर्चलाई पारदर्शी बनाउनु तथा परिवारको आर्थिक प्रवृत्ति विश्लेषण गर्नु रहेका छन्।

    पारिवारिक बजेट कसरी बनाउने?
    नेपाल राष्ट्र बैंकले सुझाएबमोजिम, पारिवारिक बजेट बनाउन सर्वप्रथम परिवारको वित्तीय लक्ष्य निर्धारण गर्नुपर्छ। त्यसपछि आम्दानीका सम्पूर्ण स्रोतहरू यकिन गरी खर्चको सूची तयार गर्नुपर्छ। खर्चका शीर्षकहरूलाई वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुका साथै आयअनुसार सम्भावित बचतको निक्र्यौल गर्नुपर्छ।

    पारिवारिक बजेटको नमूना
    उदाहरणका लागि, एउटा पारिवारिक बजेटमा आम्दानीका स्रोतहरूमा परिवारका सदस्यको रोजगारी, कृषि, लगानी वा घरभाडाबाट प्राप्त हुने रकम समावेश हुन सक्छन्। त्यस्तै, खर्चका शीर्षकहरूमा खाद्यान्न, छोराछोरीको शिक्षा, स्वास्थ्य उपचार, यातायात, घरभाडा, लत्ताकपडा, मनोरञ्जन, ऋण भुक्तानी र भैपरी आउने खर्चहरू समावेश गर्न सकिन्छ। कुल आम्दानी र कुल खर्चको हिसाब गरेर बचतको अवस्था पनि स्पष्ट गर्न सकिन्छ।

    नेपाल राष्ट्र बैंकका अधिकारीहरूले पारिवारिक बजेटले आर्थिक स्थिरता कायम गर्न र भविष्यका लागि योजना बनाउन सहयोग गर्ने भएकाले हरेक परिवारले यसलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

    स्रोत: नेपाल राष्ट्र बैंक

    The estimated details of a family's income and expenses are referred to as a family budget. This budget plays a crucial role in managing a family's finances. According to Nepal Rastra Bank, a family budget helps in effectively tracking income sources while assisting in organizing, disciplining, and prioritizing expenditures.

    Financial experts state that the main reasons for creating a family budget include setting financial goals for the family, spending available resources in a disciplined manner, controlling unnecessary expenses to encourage savings, evaluating the appropriateness of spending, ensuring transparency in income and expenses, and analyzing the family’s financial trends.

    How to Create a Family Budget?
    As suggested by Nepal Rastra Bank, the first step in creating a family budget is to determine the family’s financial goals. Next, all sources of income should be identified, followed by preparing a list of expenses. These expenses should be categorized, prioritized, and the potential savings based on income should be calculated.

    Sample Family Budget
    For example, a family budget may include income sources such as employment of family members, agriculture, investments, or rental income. Similarly, expense categories may include food, children’s education, healthcare, transportation, rent, clothing, entertainment, loan repayments, and emergency expenses. By calculating total income and total expenses, the savings potential can also be clarified.

    Officials from Nepal Rastra Bank emphasize that a family budget helps maintain financial stability and plan for the future, urging every family to prioritize it.

    Source: Nepal Rastra Bank

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026