NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. The Importance of Financial Goals and How to Set Them
    वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रिया
    Education
    1 min read
    Published on March 22, 2025
    NEPSE trading

    वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रियाThe Importance of Financial Goals and How to Set Them

    दैनिक जीवनयापन, ठूला खर्च र भैपरी आउने विपत्तिको व्यवस्थापनका लागि पैसाको आवश्यकता पर्छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस्ता आवश्यकताहरूलाई सहजै व्यवस्थापन गर्न वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थालाई विचार गरी निर्धारण गरिएको बचत र लगानीको लक्ष्य नै वित्तीय लक्ष्य हो। वित्तीय लक्ष्यलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ।

    नेपाल राष्ट्र बैंकले जनाएअनुसार, अल्पकालीन लक्ष्य एक वर्षभित्र पूरा हुन्छ, जस्तै एक वर्षमा ५,००० रुपैयाँको साइकल किन्ने योजना। मध्यमकालीन लक्ष्य एकदेखि पाँच वर्षभित्र हासिल हुन्छ, जस्तै तीन वर्षमा १० लाखको घडेरी किन्ने लक्ष्य। त्यस्तै, दीर्घकालीन लक्ष्य पाँच वर्षपछि पूरा हुन्छ, जस्तै १० वर्षमा छोरीलाई डाक्टर पढाउन खर्च जुटाउने योजना।

    वित्तीय लक्ष्यका फाइदाहरू
    नेपाल राष्ट्र बैंकका अनुसार, वित्तीय लक्ष्य निर्धारणले आम्दानी र खर्चको अनुमानित चित्र देखाउँछ, जसले बचतलाई प्राथमिकता दिई फजुल खर्च रोक्न मद्दत गर्छ। यसले आम्दानीका स्रोत बढाउन र कर्मशील हुन प्रेरित गर्छ। योजनाबद्ध ढंगले अघि बढ्दा व्यवसायको वृद्धि र आर्थिक सुधार गर्न सकिन्छ। साथै, यो लक्ष्यले विपद्को सामना गर्न, भविष्यको आर्थिक अनिश्चितता कम गर्न र स्वावलम्बी जीवन जिउन सिकाउँछ।

    वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने?
    नेपाल राष्ट्र बैंकले वित्तीय लक्ष्य बनाउँदा निम्न प्रक्रिया अपनाउन सुझाएको छ:
    १. भविष्यका आवश्यकता पहिचान गरी प्राथमिकता निर्धारण गर्ने,
    २. अनुमानित खर्चअनुसार वार्षिक, मासिक वा आम्दानीबमोजिमको पारिवारिक बजेट बनाउने,
    ३. लक्ष्य प्राप्तिका लागि बचत योजना तयार गर्ने,
    ४. योजनामा दृढ रहने,
    ५. आवश्यक परेमा पुनरावलोकन गर्ने।

    नेपाल राष्ट्र बैंकका अधिकारीहरूले वित्तीय लक्ष्यले व्यक्तिलाई आर्थिक रूपमा अनुशासित र आत्मनिर्भर बनाउन सहयोग गर्ने बताएका छन्।

    स्रोत: नेपाल राष्ट्र बैंक

    Money is essential for managing daily living expenses, major life expenditures, and unexpected emergencies. According to Nepal Rastra Bank, a financial goal is the target set for savings and investments, determined by considering current and future income, expenses, and financial conditions to effectively manage everything from daily livelihoods to unforeseen crises. Financial goals can be classified into three types: short-term, medium-term, and long-term.

    Nepal Rastra Bank explains that short-term goals are achieved within a year, such as planning to buy a bicycle worth Rs. 5,000 in one year. Medium-term goals are accomplished within one to five years, like aiming to purchase a plot of land costing Rs. 10 lakh in three years. Long-term goals are set for beyond five years, for example, saving for a daughter’s medical education over 10 years.

    Benefits of Setting Financial Goals
    According to Nepal Rastra Bank, establishing financial goals provides a projected picture of income and expenses, encouraging savings and curbing unnecessary spending. It motivates individuals to increase income sources and fosters diligence. Progressing with a plan can enhance business growth and improve financial stability. Additionally, financial goals help in facing adversities, reducing future economic uncertainties, and teaching self-reliance.

    How to Set Financial Goals?
    Nepal Rastra Bank suggests the following process for setting financial goals:

    1. Identify future needs and prioritize them,

    2. Create an annual, monthly, or income-based family budget according to estimated expenses,

    3. Develop a savings plan to achieve the goals,

    4. Remain committed to the plan,

    5. Review and adjust the plan as needed.

    Officials from Nepal Rastra Bank state that financial goals help individuals become financially disciplined and self-reliant.

    Source: Nepal Rastra Bank

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026