श्रीस्टार हाईड्रोपावरको साधारण शेयरको लक-इन अवधि समाप्त हुने सूचनाThree Star Hydropower: Notice of Expiry of Ordinary Share Lock-in Period
- वर्ग:
- Others
- प्रकाशित मिति:
- Published on June 1, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
साधारण शेयरको लक-इन (Lock - In) अवधि समाप्त हुने बारेको अत्यन्त जरुरी सूचना
नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशानुसार यस कम्पनीको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल शेयर संख्या मध्ये तपसिलमा उल्लेखित संस्थापक शेयरधनीहरु, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र कम्पनीका कर्मचारीहरुको स्वामित्वमा रहेको शेयरको लक-इन (Lock-In) अवधि देहाय बमोजिमको मितिमा समाप्त हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभावहरु, नियमन निकायहरु तथा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
क्र.सं. शेयर विवरण लक-इन अवधिमा रहेको कुल शेयर संख्या लक-इन अवधि समाप्त हुने मिति
१ संस्थापक शेयर संख्या ३६,९३,७५० कित्ता वि.सं. २०८३/०३/१९ गते
२ स्थानीय बासिन्दाहरुको शेयर संख्या ४,९२,५०० कित्ता (तदनुसार सन् २०२६/०७/०३)
३ कर्मचारीहरुको शेयर संख्या १४,७७५ कित्ता पश्चात् ।
नोट: संचालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार शेयर रोक्का रहने छ ।
Very Urgent Notice regarding the expiry of Lock-In period of ordinary shares
As per the directive received from Nepal Securities Board, this notice has been published for the information of all esteemed shareholders, regulatory bodies, and all concerned parties, stating that the lock-in period of shares owned by the promoter shareholders, local residents of the project-affected area, and company employees, as mentioned in the details below, will expire on the dates specified.
Details
S.N. Share Description Total Number of Shares in Lock-in Period Lock-in Period Expiry Date
१ Promoter Share Quantity ३६,९३,७५० units २०८३/०३/१९ B.S.
२ Local Residents' Share Quantity ४,९२,५०० units (Corresponding to 2026/07/03 A.D.)
३ Employees' Share Quantity १४,७७५ units onwards.
Note: Shares held by directors and employees in high managerial positions of the company will remain locked as per regulations.




