NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Popular
    3. United Ajod Insurance Extends Rights Share Application Deadline to Jestha 31
    यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन अवधि बैशाख ३१ सम्म थप
    1 min read
    Updated on April 29, 2026
    NEPSE TRADING

    यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन अवधि बैशाख ३१ सम्म थपUnited Ajod Insurance Extends Rights Share Application Deadline to Jestha 31

    काठमाडौँ। United Ajod Insurance Limited ले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। कम्पनीले चैत २६ गतेदेखि खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा अब बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ।

    इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ।

    हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म Nepal Stock Exchange (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

    इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम स्तरसम्म सुरक्षित रहेको संकेत गर्दछ।

    हकप्रद शेयरको बिक्री प्रबन्धक Laxmi Sunrise Capital Limited रहेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै तोकिएका बैंक तथा वित्तीय संस्थाहरू, आस्वा सेवामार्फत वा Mero Share प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि यो पूँजी बढेर २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

    Kathmandu. United Ajod Insurance Limited has extended the application deadline for its rights shares. The company had opened the issue from Chaitra 26, and investors can now apply until Jestha 31.

    The company is issuing rights shares in the ratio of 10:100, meaning shareholders will receive 10 new shares for every 100 shares held. Under this offer, a total of 2.31 million shares worth NPR 231 million, at a face value of NPR 100 per share, have been issued.

    The book closure date for the rights issue was Falgun 17. Accordingly, shareholders who held shares until Falgun 14 and were listed on the Nepal Stock Exchange (NEPSE) are eligible to apply.

    ICRA Nepal has assigned the company an “ICRANP Issuer Rating Triple B,” indicating a moderate degree of safety regarding the company’s ability to meet its financial obligations.

    The issue manager for the rights shares is Laxmi Sunrise Capital Limited. Eligible shareholders can apply through designated bank branches, ASBA member institutions, or via the online platform Mero Share.

    Currently, the company’s paid-up capital stands at NPR 2.31 billion. After the allotment of the rights shares, the paid-up capital will increase to NPR 2.541 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026