३२औं वार्षिक साधारण सभा बस्ने सम्बन्धी सूचना
(दोस्रो पटक प्रकाशित : २०८३/०३/२२ गते)
श्री शेयरधनी महानुभावहरु,
यस यूनाइटेड अजोड इन्स्योरेन्स लि. को संचालक समितिको ८३ औं बैठकको निर्णयानुसार देहायको मिति, स्थान र समयमा निम्न प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्न यस कम्पनीको ३२ औं वार्षिक साधारण सभा बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार शेयरधनी महानुभावहरुको जानकारी तथा समुपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा बस्ने मिति, स्थान र समय :
मिति : २०८३ साल असार २९ गते, बुधवार (तदनुसार १४ जुलाई, २०२६)
स्थान : आम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि., भाटभटेनी, काठमाण्डौ ।
समय : बिहान १०:३० बजे ।
छलफलका विषयहरु :
क) सामान्य प्रस्तावहरु :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने बारे ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८१/८२ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह सहितको विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने बारे ।
३) लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने बारे (वर्तमान लेखापरीक्षक श्री जे.बि. राजभण्डारी एण्ड डिभिन्स चार्टर्ड एकाउन्टेन्ट्स पुन: नियुक्तिको लागि योग्य रहेको) ।
४) संचालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,०००/- (अक्षरेपी दुई अर्ब एकतीस करोड) मा ०.२२५६ (शून्य दशमलब दुई दुई पाँच छ) प्रतिशतका दरले हुने नगद लाभांश रु. ५२,१०,५२६.३२ (अक्षरेपी बाउन्न लाख दश हजार पाँच सय छब्बीस पैसा बत्तीस) प्रस्तावित लाभांशको कर प्रयोजनार्थ पारित गर्ने बारे ।
ख) विशेष प्रस्ताव :
१) संचालक समितिबाट प्रस्ताव गरिएको हाल चुक्ता भएको पूँजी रु.२,३१,००,००,०००/- (अक्षरेपी दुई अर्ब एकतीस करोड) को ४.२८५७ (चार दशमलब दुई आठ पाँच सात) प्रतिशतले हुन आउने रकम रु.९,९०,००,०००/- (अक्षरेपी नौ करोड नब्बे लाख) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने बारे ।
२) संचालक समितिले प्रस्ताव गरे बमोजिम गत साधारण सभाबाट कायम भएको जारी पूँजी रु.२,५४,१०,००,०००/- (अक्षरेपी दुई अर्ब चौवन्न करोड दश लाख) मा बोनस शेयर जारी गरे पश्चात कम्पनीको जारी पूँजी रु. २,६४,००,००,०००/- (अक्षरेपी दुई अर्ब चौसठ्ठी करोड) पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बारे ।
३) संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायहरुबाट कुनै फेरबदल, थपघट गर्ने निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय प्रस्ताव बारे ।
ग) विविध :
साधारण सभा सम्बन्धी अन्य जानकारी
- सभामा उपस्थित हुनु हुने शेयरधनी महानुभावहरुले सभा हलमा प्रवेशको लागि सक्कल शेयर प्रमाणपत्र वा हितग्राही खाता खोलिएको कागजात, प्रकाशित प्रवेशपत्र अथवा आफ्नो कुनै फोटो सहितको आधिकारिक परिचयपत्र साथमा लिई आउनुहुन अनुरोध छ ।
- वार्षिक साधारण सभामा उपस्थित प्रयोजनका लागि मिति २०८३ साल असार १९ गते एक दिन कम्पनीको शेयरधनी दर्ता किताब बन्द गरिनेछ । शेयरधनी दर्ता किताब बन्द भएको मिति २०८३ साल असार १९ गते भन्दा अघिल्लो दिन सम्म श्री नेपाल स्टक एक्सचेञ्ज लि. मा कारोबार भई यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, काठमाण्डौको कार्यालयमा प्राप्त भएको विवरणहरुको आधारमा कायम हुन आउने शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र आ.व. २०८१/८२ को बोनश शेयर तथा नगद लाभांश प्राप्त गर्नका लागि योग्य रहनेछन् । तसर्थ, सम्बन्धित शेयरधनी तथा शेयर खरिदकर्ताहरुले सोही अनुसार शेयर नामसारी गर्नुहुन अनुरोध छ ।
- यस कम्पनीको शेयरधनी दर्ता किताबमा नाम दर्ता भएका शेयरधनीहरुले आफैं वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न सक्नेछन् । स्वयं उपस्थित हुन नसक्ने शेयरधनी महानुभावहरुले कम्पनीको प्रतिनिधि (प्रोक्सी फारम) मा दस्तखत गरी कम्पनीको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नु हुनेछ । प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र (प्रोक्सी फारम) यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, काठमाण्डौमा बुझाई सक्नु पर्नेछ । प्रतिनिधिपत्र (प्रोक्सी फारम) दिने महानुभावको दस्तखत उपरोक्त शेयर खरिद गर्दाको अवस्थामा आफूले गरेको दस्तखतसँग मिल्नु पर्नेछ । अन्यथा प्रतिनिधिपत्र (प्रोक्सी फारम) ले मान्यता पाउने छैन । प्रतिनिधिपत्र (प्रोक्सी फारम) यस कम्पनीको
Statement of Financial Position
As At 16th July, 2025
Particulars
Assets
Goodwill & Intangible Assets
Property and Equipment
Investment Properties
Deferred Tax Assets
Investment in Subsidiaries
Investment in Associates
Investments
Loans
Reinsurance Assets
Current Tax Assets
Insurance Receivables
Other Assets
Other Financial Assets
Cash and Cash Equivalent
Total Assets
Equity & Liabilities
Equity
Share Capital
Share Application Money Pending Allotment
Share Premium
Special Reserves
Catastrophe Reserves
Retained Earnings
Other Equity
Total Equity
Liabilities
Provisions
Gross Insurance Contract Liabilities
Deferred Tax Liabilities
Insurance Payable
Current Tax Liabilities
Borrowings
Other Liabilities
Other Financial Liabilities
Total Liabilities
Total Equity and Liabilities
Statement of Profit or Loss
For Period 16th July, 2024 - 16th July, 2025
Particulars
Income:
Gross Earned Premiums
Premiums Ceded
Net Earned Premiums
Commission Income
Other Direct Income
Income from Investments & Loans
Net Gain/ (Loss) on Fair Value Changes
Net Realised Gains/ (Losses)
Other Income
Total Income
Expenses:
Gross Claims Paid
Claims Ceded
Gross Change in Contract Liabilities
Change in Contract Liabilities Ceded to Reinsurers
Net Claims Incurred
Commission Expenses
Service Fees
Other Direct Expenes
Employee Benefits Expenses
Depreciation and Amortization Expenses
Impairment Losses
Other Operating Expenses
Finance Cost
Total Expenses
Net Profit/(Loss) For The Year Before Share of Net Profit of Associates Accounted for Using Equity Method and Tax
Share of Net Profit of Associates accounted using Equity Method
Profit Before Tax
Income Tax Expense
Net Profit/(Loss) For The Year
Earning Per Share
Basic EPS
Diluted EPS
Statement of Cash Flows
For Period 16th July, 2024 - 16th July, 2025 (For the Year Ended Ashad 2082)
Fig in NPR
Particulars Current Year Previous Year
Cash Flow From Operating Activities:
Cash Received
| Gross Premium Received | २,८९६,०६१,३१६ | २,७५१,३४२,४४४ |
| Reinsurance Commission Received | ३६५,५९३,०२१ | ३५१,६२१,४१४ |
| Claim Recovery Received from Reinsurers | १,१७६,४९६,२०९ | ५१३,९२५,१३९ |
Realised Foreign Exchange Income other than on Cash and Cash Equivalents - -
Other Direct Income Received १५,२२५,६३३ २०,२३४,२३४
Others (to be specified) - -
Cash Paid
| Gross Benefits and Claims Paid | (१,९५६,५७७,३०३) | (१,५४९,९७६,८७७) |
| Reinsurance Premium Paid | (१,६५९,८३५,४९४) | (१,६१८,२३४,४९५) |
| Commission Paid | (६३,०२८,४०७) | (४६,८८४,९७२) |
| Service Fees Paid | (२१,७२०,४६०) | (२०,६३५,०७२) |
| Employee Benefits Expenses Paid | (४६८,५०६,४१२) | (३८१,३०९,९३२) |
| Other Expenses Paid | (१३४,८८१,४३८) | (११८,२०६,४३४) |
Other Direct Expenses Paid - -
Others (to be specified) - -
| Income Tax Paid | (१३९,६५९,४६०) | (१११,०१२,७८२) |
| Net Cash Flow From Operating Activities [1] | ९,१६६,८०६ | (२०९,१३६,४९३) |
Cash Flow From Investing Activities
Acquisitions of Intangible Assets - -
Proceeds From Sale of Intangible Assets (६०५,८७६) ३४५,११३
Acquisitions of Investment Properties - -
Proceeds From Sale of Investment Properties - -
Acquisitions of Property & Equipment (१०२,४१०,९०६) (७४,३३४,५९६)
Proceeds From Sale of Property & Equipment - -
Investment in Subsidiaries - -
Receipts from Sale of Investments in Subsidiaries - -
Investment in Associates - -
Receipts from Sale of Investments in Associates - -
Purchase of Equity Instruments - -
Proceeds from Sale of Equity Instruments - -
Purchase of Mutual Funds - -
Proceeds from Sale of Mutual Funds - -
Purchase of Preference Shares - -
Proceeds from Sale of Preference Shares - -
Purchase of Debentures - -
Proceeds from Sale of Debentures - -
Purchase of Bonds - -
Proceeds from Sale of Bonds - -
Investments in Deposits १७९,६४५,१२३ (८८,३९२,२९०)
Maturity of Deposits - -
Loans Paid - -
Proceeds from Loans ३,०८४,९१२ ३,३५६,०६९
Rental Income Received - -
Proceeds from Finance Lease - -
| Interest Income Received | १९५,९०९,८८८ | ३१३,९५१,५५५ |
| Dividend Received | ३,५४९,१४१ | २,७५६,९०२ |
| Others (to be specified) | (२२८,५०३,८०९) | २१८,३७५,९४२ |
| Total Cash Flow From Investing Activities [2] | ५०,६६८,४७३ | ३७६,०५८,६९६ |
Cash Flow From Financing Activities
Interest Paid (११,०५२,६३२) (१०,२८५,८९५)
Proceeds From Borrowings - -
Repayment of Borrowings - -
Payment of Finance Lease - -
Proceeds From Issue of Share Capital - -
Share Issuance Cost Paid - -
Dividend Paid - -
Dividend Distribution Tax Paid - -
Others (to be specified) - -
| Total Cash Flow From Financing Activities [3] | (११,०५२,६३२) | (१०,२८५,८९५) |
| Net Increase/(Decrease) In Cash & Cash Equivalents [1+2+3] | ४८,७८२,६४८ | १५६,६३५,९१० |
| Cash & Cash Equivalents At Beginning of The Year/Period | ३०९,६५८,९८८ | १५३,०२३,०७७ |
Effect of Exchange Rate Changes on Cash and Cash Equivalents - -
Cash & Cash Equivalents At End of The Year/Period ३५८,४४१,६३४ ३०९,६५८,९८८
Components of Cash & Cash Equivalents
Cash In Hand - -
Cheque In Hand - -
Term Deposit with Banks (with initial maturity upto 3 months) - -
Balance With Banks ३५८,४४१,६३३ ३०९,६५८,९८६
- प्रोक्सी दिने दाताले प्रोक्सी दिए पछि आफै उपस्थित हुन चाहेमा सोको सूचना सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै यस कम्पनीको शेयर रजिष्ट्रार श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नारायणचौर, काठमाण्डौमा दिनु पर्नेछ ।
- एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि नियुक्त गरेको अवस्थामा जसको नियुक्ति सबै भन्दा पहिले प्राप्त भएको हो माथि (४) मा लेखिए बमोजिम बदर गरिए बाहेक उसैलाई प्रतिनिधि मानिनेछ तर सभामा सम्बन्धित शेयरधनी आफै उपस्थित हुन आएमा शेयरधनीले दिएको प्रोक्सी स्वतः बदर हुनेछ ।
- सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई सभा स्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । हाजिरी पुस्तिका बिहान ९:३० बजे देखि खुल्ला रहनेछ ।
- नाबालक वा विक्षिप्त शेयरधनीको तर्फबाट कम्पनीको शेयर लगत किताबमा संरक्षकको रुपमा नाम दर्ता भएको व्यक्तिले सभामा भाग लिन वा प्रतिनिधि तोक्न पाउनेछ ।
- संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा कम्पनीको शेयर लगत किताबमा पहिले नाम उल्लेख भएको एक व्यक्तिले मात्र सभामा भाग लिन पाउनेछ ।
- कम्पनी ऐन, २०६३, बीमा ऐन, २०७९ तथा बीमा नियमावली, २०७९ अनुसारको वार्षिक वित्तीय विवरण, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सूचना तथा सामान्य जानकारी सम्बन्धी विवरण कम्पनीको वेवसाइट www.uail.com.np मा उपलब्ध हुनेछ ।
- सभा सम्बन्धी अन्य काम कारवाही कम्पनी ऐन, २०६३ बमोजिम हुनेछ ।
संचालक समितिको आज्ञाले
कम्पनी सचिव
Statement of Changes in Equity
For Period 16th July, 2024 - 16th July, 2025
Particulars Ordinary Share Capital Preference Shares Share Application Money Pending Allotment Share Premium Retained Earnings Revaluation Reserve
Balance as on Shrawan 1, 2080 1,904,568,000 - - - 157,908,473 -
Prior period adjustment - - - - (8,209,737) -
Restated Balance as at Shrawan 1, 2080 1,904,568,000 - - - 149,698,736 -
Transfer from Acquisition of Ajod Insurance - - - - - -
Profit/(Loss) For the Year - - - - 248,403,449 -
Other Comprehensive Income for the Year, Net of Tax - - - - - -
i) Changes in Fair Value of FVOCI Debt Instruments - - - - - -
ii) Gains/ (Losses) on Cash Flow Hedge - - - - - -
iii) Exchange differences on translation of Foreign Operation - - - - - -
iv) Changes in fair value of FVOCI Equity Instruments - - - - - -
v) Revaluation of Property and Equipment/ Goodwill & Intangible Assets - - - - - -
vi) Remeasurement of Post-Employment Benefit Obligations - - - - - -
Transfer to Reserves/ Funds - - - - (117,388,843) -
Transfer of Insurance Fund - - - - (33,986,029) -
Transfer to Deferred Tax Reserves - - - - - -
Transfer of Depreciation on Revaluation of Property and Equipment - - - - - -
Transfer on Disposal of Revalued Property and Equipment - - - - 5,359,764 -
Transfer on Disposal of Equity Instruments Measured at FVTOCI - - - - - -
CSR Expenses - - - - - -
Staff training - - - - - -
Transfer of Share Preimum - - - - 47,809,422 -
Contribution by/ Distribution to the owners of the Company - - - - - -
i) Bonus Share Issued 195,432,000 - - - (195,432,000) -
ii) Share Issue - - - - - -
iii) Cash Dividend - - - - (10,285,895) -
iv) Dividend Distribution Tax - - - - - -
v) Others (To be specified) - - - - - -
| Balance as on Ashadh end, | 2081 | 2,100,000,000 | 94,178,605 | |
| Balance as on Shrawan | 1, | 2081 | 2,100,000,000 | 94,178,605 |
Prior period adjustment - - - - (1,768,614) -
Restated Balance as at Shrawan 1, 2081 2,100,000,000 - - - 92,409,991 -
Transfer from Acquisition of Ajod Insurance - - - - - -
Profit/(Loss) For the Year - - - - 178,001,488 -
Other Comprehensive Income for the Year, Net of Tax - - - - - -
i) Changes in Fair Value of FVOCI Debt Instruments - - - - - -
ii) Gains/ (Losses) on Cash Flow Hedge - - - - - -
iii) Exchange differences on translation of Foreign Operation - - - - - -
iv) Changes in fair value of FVOCI Equity Instruments - - - - - -
v) Revaluation of Property and Equipment/ Goodwill & Intangible Assets - - - - - -
vi) Remeasurement of Post-Employment Benefit Obligations - - - - - -
Transfer to Reserves/ Funds - - - - (125,883,651) -
Transfer of Insurance Fund - - - - - -
Transfer to Deferred Tax Reserves - - - - 57,295,056 -
Transfer of Depreciation on Revaluation of Property and Equipment - - - - - -
Transfer on Disposal of Revalued Property and Equipment - - - - 8,185,424 -
Transfer on Disposal of Equity Instruments Measured at FVTOCI - - - - - -
CSR Expenses - - - - - -
Staff training - - - - - -
Transfer of Capital Adjustment Reserve - - - - 127,190,578 -
Contribution by/ Distribution to the owners of the Company - - - - - -
i) Bonus Share Issued 210,000,000 - - - (210,000,000) -
ii) Share Issue - - - - - -
iii) Cash Dividend - - - - (11,052,632) -
iv) Dividend Distribution Tax - - - - - -
v) Others (To be specified) - - - - - -
Balance as on Ashadh end, 2082 2,310,000,000 - - - 116,146,254 -
Statement of Other Comprehensive Income
For Period 16th July, 2024 - 16th July, 2025 (For the Year Ended Ashad 2082)
Fig in NPR
Particulars Current Year Previous Year
- 178,001,488.24 248,403,449
Loss - -
r Value - -
ion - -
accounted for using the equity method - -
- - -
- - -
- - -
- - -
- - -
- - -
| tangible Assets | 47,154,689 | 59,617,691 |
| ions | 1,302,107 | (8,334,963) |
| accounted for using the equity method | (14,537,039) | (15,384,818) |
| Of Tax | 33,919,758 | 35,897,910 |
- 211,921,246 284,301,359
Statement of Changes In Equity
2025 (For the Year Ended Ashad 2082)
Fig. in NPR
Special Reserves Capital Adjustment Reserve Catastrophe Reserve Corporate Social Responsibility (CSR) Reserves Insurance Fund including Insurance Reserve Fair Value Reserves Actuarial Reserves Deferred Tax Reserve Other Reserve Total
- 797,125,439 349,600,000 33,645,949 1,317,953 - 256,498,564 (12,722,208) 89,824,864 - 3,577,767,033
- - - - - - - - - - (8,209,737)
- 797,125,439 349,600,000 33,645,949 1,317,953 - 256,498,564 (12,722,208) 89,824,864 - 3,569,557,296
- - - - - - - - - - 248,403,449
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - 41,732,384 - - - 41,732,384
- - - - - - - - - - -
- - - - - - - (5,834,474) - - (5,834,474)
- - - - - - - - - - (0)
- - - - - - - - 33,986,029 - -
- 6,090,641 - 609,064 121,813 - - - - - 12,181,282
| - - - - | (1,051,400) | (1,051,400) |
| - - - - - - - - - | 1,497,151 | 1,497,151 |
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - (47,809,422) - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - (10,285,895)
- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,856,199,795
- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,856,199,793
- - - - - - - - - - (1,768,614)
- 912,925,279 301,790,578 39,740,473 2,582,550 - 298,230,948 (18,556,682) 123,810,893 1,497,151 3,854,431,180
- - - - - - - - - - 178,001,488
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - 33,008,283 - - - 33,008,283
- - - - - - - - - - -
- - - - - - - 911,475 - - 911,475
- - - - - - - - - - -
- 117,648,272 - 5,882,414 2,352,965 - - - - - -
- - - - - - - - - - -
- - - - - - - (57,295,056) - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- 9,301,618 - 930,162 186,032 - - - - - 18,603,236
| - - - - | (447,100) | (447,100) |
| - - - - - - - - - | 1,526,566 | 1,526,566 |
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - (127,190,578) - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - -
- - - - - - - - - - (11,052,632)
- 1,039,875,169 174,600,000 46,553,048 4,674,447 - 331,239,230 (17,645,207) 66,515,837 3,023,717 4,074,982,496




