NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Education
    3. What are ordinary, preference and bonus shares? How to deal in bonds?
    साधारण, अग्राधिकार र बोनस सेयर के हो ? ऋणपत्रमा कसरी कारोबार गर्ने ?
    Education
    1 min read
    Published on April 2, 2024
    NEPSE trading

    साधारण, अग्राधिकार र बोनस सेयर के हो ? ऋणपत्रमा कसरी कारोबार गर्ने ? What are ordinary, preference and bonus shares? How to deal in bonds?

    १. साधारण सेयर भनेको के हो ?

    कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई तोकिएको दरमा लाभांस वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांस वितरण गरिने गरी अर्थात कम्पनीको प्रतिफलमा अन्तिम अधिकार हुनेगरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ । साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको अनुपात अनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरधनीहरुले बढी जोखिम उठाउनु पर्दछ । कम्पनीको कार्य सम्पादन लगायतका विषयहरुलाई विश्लेषण गरी साधारण सेयरमा लगानी गरेमा उच्च लाभ प्राप्त हुने भएता पनि यसमा गरिने लगानीमा उच्च जोखिम समेत हुने गर्दछ ।

    ३. अग्राधिकार सेयर भनेको के हो ?

    कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांस वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांस सम्बन्धमा साधारण सेयरधनी भन्दा अग्राधिकार सेयरधनीको अग्राधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो । अग्राधिकार सेयरधनीहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउंदैनन्। यस प्रकारको अग्राधिकार सेयरधनीलाई कम्पनी खारेजीमा जाने भएमा आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने अधिकार साधारण सेयरधनी भन्दा अगाडि हुन्छ । तर अग्राधिकार सेयरधनीलाई बोनस सेयर तथा हकप्रद सेयरको फाइदा भने प्राप्त हुदैंन ।

    ४. बोनस सेयर भनेको के हो ?

    कम्पनीको बचत वा अवितरित नाफालाई पुँजीमा परिवर्तन गरी सो पुँजी बराबर हुने गरी विद्यमान सेयरधनीहरुलाई लाभांसको रुपमा वितरण गरिने थप सेयरलाई बोनस सेयर भनिन्छ । संगठित संस्थाहरुले लगानीकर्ताहरुलाई कागजी प्रमाणपत्र वितरण गर्दै आएकोमा बोर्डको निर्देशन अनुरुप हाल लगानीकर्ताहरुको आफ्नै हितग्राही खातामा बोनस सेयर सिधै जम्मा गरिदिने अभ्यासको शुरुवात भैसकेको छ ।

    ५. ऋणपत्र भन्नालेके बुझिन्छ ?

    ऋणपत्र एक प्रकारको बन्ड वा अन्य ऋणको साधन हो जसमा लगानीकर्ताले उक्त ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित समय पश्चात सावाँ तथा आवधिक ब्याज भुक्तानीहरू ९जसलाई कुपन भुक्तानी ब्याज समेत प्राप्त गर्दछन् । यी ऋण उपकरणहरूले ब्याज दर तिर्छन्र एक निश्चित मितिमा फिर्ता वा फिर्ता योग्य हुन्छन् ।।

    ०००

    धितोपत्र बोर्डको सहयोगमा


    1. Common Share:
    A common share is a type of share issued by a company. After distributing profits to preference shareholders at a fixed rate from the company's earnings, the remaining amount is distributed as dividends, representing the final entitlement issued by the company, termed common shares. Investors who invest in common shares obtain ownership in the company in proportion to their investment. Due to the company's status, common shareholders bear more risks compared to preference shareholders. Analyzing the company's operations and other related matters, investing in common shares can yield high profits, but it also involves higher risks.

    3. Preference Share: Preference shares are certificates tied to specific terms, rates, or changes determined by the company. Preference shareholders primarily have the right to receive benefits from the company's profits, but they may not have some other rights enjoyed by common shareholders.

    4. Bonus Share: Bonus shares are additional shares distributed to existing shareholders when the company converts retained earnings or undistributed profits into capital, resulting in the capital being equal to the existing number of shares. Organized institutions distribute bonus share certificates to investors according to the board's directions, and this practice of crediting bonus shares directly to investors' accounts has begun as per the board's direction.

    5. Debenture: A debenture is a type of bond or other debt instrument through which investors receive periodic interest payments from the issuing institution after a specified time. These debt instruments provide a fixed return or return at a certain rate on a specified date.

    In summary, debentures are managed with the assistance of the debenture board.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026