NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Economy
    3. What is meant by book building and how is it done?
    बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?
    Economy
    1 min read
    Published on April 2, 2024
    NEPSE trading

    बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ? What is meant by book building and how is it done?

    बुक बिल्डिङ धितोपत्र निष्काशन गर्ने एक प्रक्रिया हो जसमा निष्काशनकर्ता संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ । बुक बिल्डिङका लागि देहाय अनुरुपको प्रकृया रहने गर्दछ ।

    • निष्काशनकर्ता संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्दछ ।

    • उक्त विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरी बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तासंग निजले चाहेका न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्दछ ।

    • योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको आशय मूल्यका आधारमा निष्काशनकर्ता संगठित संस्थाले धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी मूल्य सीमा भित्रको आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रकृयामा सहभागी गराई धितोपत्रको बिक्री गर्दछ ।

    • आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्न आशय मूल्य पेश गर्दा उल्लेख गरिएको धितोपत्र संख्या र मूल्यभन्दा कम हुने गरी बोलकबोल गर्न पाइंदैन भने कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाईंदैन । यसरी धितोपत्र बिक्री गर्दा संगठित संस्थाले योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारणलाई ६० प्रतिशत धितोपत्र निष्काशित गरी बिक्री गर्नुपर्दछ ।

    — कस्ता संगठित संस्थाले बुक बिल्डिङ विधि मार्फत् सार्वजनिक निष्काशन गर्न सक्तछन् ?

    • संगठित संस्थाले बुक बिल्डिङ विधि मार्फत् धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनका लािग देहाय बमोजिमको योग्यता पुगेको हुनुपर्दछ

    • संगठित संस्था विगत तीन आर्थिक वर्ष देखी लगातार खुद मुनाफामा सञ्चालनमा रहेको ।

    • संगठित संस्थाको साधारण सभाले बुक विल्डिङ्ख विधि मार्फत्धितोपत्र जारी गर्ने निर्णय गरेको ।

    • संगठित संस्थाको प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको ।

    • संगठित संस्थाले कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिंग प्राप्त गरेको ।

    — बुक बिल्डिङ विधिमार्फत कस्ता संस्थागत लगानिकर्ताले निष्काशित धितोपत्र खरिद गर्न सक्छन् ?

    बुक बिल्डिङ विधिमार्फत निष्काशित धितोपत्र खरिद गर्न सक्ने योग्य संस्थागत लगानीकर्ताहरुमा बोर्डबाट स्वीकृति प्राप्त गरेका सूचिकृत संगठित संस्था, विशेष ऐनद्धारा स्थापित वित्तिय संस्था, सामूहिक लगानि कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मैर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष र बोर्डले समयसमयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्था पर्दछन् ।

    Book building is a process where the issuer, with the help of underwriters, prepares an initial prospectus for the primary public offering. The process for book building involves the following steps:

    1. The issuer, with the assistance of underwriters, prepares an initial prospectus for the offering.

    2. This prospectus is then shared with eligible institutional investors to solicit their participation. The organized institution conducts discussions with them, and, based on the feedback, conducts a program of discussion with the participation of the issuance and sales manager and obtains approval from the board. They negotiate with eligible institutional investors about the minimum purchase quantity desired by them, the issue price, and the method of evaluation, including the method of valuation.

    3. Based on the issue price derived from the basis of the value presented by eligible institutional investors, the issuer, with the help of underwriters, determines the selling price limit of the debenture and sells the debenture within the price limit. If any eligible institutional investor is not able to apply for the issue price presented, they will not be able to participate in the bidding process unless one eligible institutional investor submits a bid for more than 20% of the issued debentures than applied for. Thus, when selling debentures, the organized institution must issue 40% of the debentures to eligible institutional investors and 60% to the general public.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026