·

JBBL को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?

Author

Dipesh Ghimire

JBBL को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्ता छन् त मुख्य सुचक ?

  • बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।

  • ९ महिनासम्ममा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन ।

  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशतले नाफामा गिरावट ।

  • खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढ्यो ।

  • बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुग्यो ।

  • प्रतिशेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक ।

  • प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ ।

  • प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ ।

  • चुक्ता पूँजी : ४ अर्ब ३९ करोड रुपैयाँ

  • जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित ।

  • ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी ।

Related News