·

NFS को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?

Author

Dipesh Ghimire

NFS  को तेस्रो त्रैमासमा कस्तो देखियो वित्तीय विवरण ?

नेपाल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कस्तो देखियो त ९ महिनामा वित्तीय विवरण ?

  • फाइनान्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घट्यो ।

  • ९ महिनामा ८७.२५ प्रतिशतले घट्दै १३ लाख १८ हजार रुपैयाँ मात्र नाफा ।

  • खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५७.८९ प्रतिशतले बढ्यो ।

  • प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा घटेर २४ पैसामा सीमित

  • प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८३ पैसा ।

  • चुक्ता पूँजी ः ७२ करोड ९४ लाख रुपैयाँ

  • जगेडा कोषमा २५ करोड ४० लाख रुपैयाँ सञ्चित ।

  • १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह ।

Related News