NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Executive Director Adhikari Appointed as Spokesperson of SEBON
    सेबोन प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक अधिकारीले पाए
    Investor
    1 min read
    Published on May 31, 2024
    NEPSE trading

    सेबोन प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक अधिकारीले पाए Executive Director Adhikari Appointed as Spokesperson of SEBON

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई तोकिएको छ। बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन्।

    यसअघि, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए। २०७९ साल पुस ४ गतेदेखि श्रेष्ठले पूरा गर्दै आएको जिम्मेवारी डा. अधिकारीलाई प्रदान गरिएको हो।

    डा. अधिकारीको नियुक्तिले बोर्डको सञ्चार र सूचना प्रवाहमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ। नयाँ प्रवक्ताको रूपमा, डा. अधिकारीले बोर्डको नीतिहरू र योजनाहरूलाई आम नागरिक र लगानीकर्ताहरू समक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नेछन्।

    बोर्डका अध्यक्ष रानाले डा. अधिकारीको अनुभव र दक्षता सेबोनको प्रवक्ता भूमिकामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

    Dr. Navaraj Adhikari, the Executive Director of the Securities Board of Nepal (SEBON), has been appointed as the spokesperson of the board. The chairman of SEBON, Narendra Kumar Rana, assigned this responsibility to Dr. Adhikari, effective from Jestha 17.

    Previously, the role of spokesperson was held by Executive Director Muktinath Shrestha. Dr. Adhikari takes over this responsibility from Shrestha, who had been serving since Poush 4, 2079.

    Dr. Adhikari's appointment is expected to enhance the communication and information dissemination of the board. As the new spokesperson, Dr. Adhikari will clearly present the board's policies and plans to the public and investors.

    Chairman Rana expressed confidence that Dr. Adhikari's experience and expertise will significantly contribute to SEBON's spokesperson role.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026