NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Financial statement of the third quarter: How did the RSDC report ?
    तेस्रो त्रैमासको वित्तीय विवरण : RSDC को कस्तो आयो रिपोर्ट ?
    Top
    1 min read
    Published on April 15, 2024
    Dipesh Ghimire

    तेस्रो त्रैमासको वित्तीय विवरण : RSDC को कस्तो आयो रिपोर्ट ? Financial statement of the third quarter: How did the RSDC report ?

    कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । विवरण प्रकाशित गर्नेमा आरएसडिसी लघुवित्त पहिलो भएको छ । कम्पनी तेस्रो त्रैमासमा कस्तो देखियो विवरण ?

    • खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ्यो ।

    • ९ महिनासम्ममा ११ करोड २१ लाख रुपैयाँ खुद नाफा भयो ।

    • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.३४ प्रतिशत नाफा बढेको हो ।

    • खुद ब्याज आम्दानी १३.४८ प्रतिशत ले घट्यो ।

    • खुद फि तथा कमिशन आम्दानी ४८.०३ प्रतिशतले घट्यो ।

    • कुल सञ्चालन आम्दानी १६.०३ प्रतिशतले घट्यो ।

    • सञ्चालन मुनाफा ३०.३० प्रतिशतले बढ्यो ।

    • हाल प्रति शेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा छ ।

    • शेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ६४ पैसा बढी छ ।

    • वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ १७ पैसा छ ।

    • मूल्य आम्दानी अनुपात ३८.१ गुणा रहेको छ ।

    • प्रतिशेयर नेटवर्थ १२४ रुपेयाँ ६९ पैसा रहेको छ ।

    • चुक्ता पूँजी ९४ करोड ४३ लाख ।

    • जगेडा कोषमा २३ करोड ३१ लाख रुपैयाँ सञ्चित ।

    • ६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी ।

    Companies have started publishing financial statements for the third quarter of the current financial year. RSDC microfinance has been the first to publish the details. How did the company look in the third quarter?

    • The net profit increased compared to the same period of last financial year.

    • Within 9 months, net profit was 11 crore 21 lakh rupees.

    • Compared to the same period of last financial year, the profit has increased by 30.34 percent.

    • Net interest income decreased by 13.48 percent.

    • Net fee and commission income decreased by 48.03 percent.

    • Total operating income decreased by 16.03 percent.

    • Operating profit increased by 30.30 percent.

    • Currently, the earnings per share is Rs 15 83 paise.

    • The share income is 2 rupees 64 paisa more than the same period of last financial year.

    • Distributable earnings per share is 12 rupees 17 paise.

    • The price earnings ratio is 38.1 times.

    • Net worth per share is 124 rupees 69 paise.

    • Paid up capital 94 million 43 million.

    • 23 crore 31 lakh rupees accumulated in reserve fund.

    • 6.59 billion rupees loan investment.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026