NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Hit Record Highs in Nepali Market
     सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम, बजारमा ऐतिहासिक उचाइ
    Top
    1 min read
    Updated on September 16, 2025
    NEPSE TRADING

    सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम, बजारमा ऐतिहासिक उचाइ Gold and Silver Prices Hit Record Highs in Nepali Market

    भदौ ३१ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ऐतिहासिक उच्चतामा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार नयाँ रेकर्ड बनाउँदै उचाईमा पुगेको हो। गत आइतबार कायम गरिएको दुई लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई समेत तोड्दै यसपटक सुनले नयाँ उच्च विन्दु छुन सफल भएको छ।
    यस्तै, चाँदीको मूल्य पनि लगातार ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको दुई हजार ५७५ रुपैयाँको तुलनामा उच्च हो। यससँगै सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्।

    On Tuesday, September 16, 2025, the Nepali market witnessed record-breaking highs in both gold and silver prices. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of hallmark gold surged by NPR 1,900 per tola, reaching NPR 217,100. Just a day earlier, on Monday, gold was traded at NPR 215,200 per tola, while Sunday’s record stood at NPR 215,800, which has now been surpassed with this new milestone.
    Similarly, silver prices also continued to climb, marking yet another historic high. On Tuesday, silver rose by NPR 20 per tola, trading at NPR 2,595 compared to NPR 2,575 on Monday. With these increases, both gold and silver have reached fresh all-time highs in the Nepali market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026