·

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

Author

NEPSE TRADING

 नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

असोज ३ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख १६ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो दिन अर्थात बिहीबार सुनको मूल्य २ लाख १५ हजार २०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ। बिहीबार तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ।

Related News