NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Looking at AI, how did the NEPSE indicator look on Tuesday ?
    एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ?
    Investor
    1 min read
    Updated on May 15, 2024
    NEPSE trading

    एआईबाट हेर्दा नेप्से सूचक मंगलबार कस्तो देखियो ? Looking at AI, how did the NEPSE indicator look on Tuesday ?

    नेपाली शेयर बजार सुचक नेप्से तिब्रताका साथ बढिरहेको छ । साताको पहिलो दिन देखि नै बढ्न सुरु गरेको बजार तेस्रो दिन मंगलबार सम्म आउँदा बढ्ने दर उच्च हुन थालेको छ । बजारका केहि उपसुचकमा तिब्र उदारचढाव आए पनि त्यसको सकारात्मक प्रभाव नेप्से सुचक मै देखिएको छ ।

    आज हामि यहाँहरुलाई मंगलबारको बजारले कस्तो रुप बनायो र आगामी दिनमा लगानीकर्ताले कस्तो रणनीति बनाउने भन्ने विषयमा एआइको माध्यामबाट बनेको चाटको विश्लेषण गर्ने छौ ।

    मंगलबारको नेपाली शेयर बजार मापक नेप्सेलाई टेक्निकल रुपमा हेर्दा किन्ने बेला आएको भनेर विश्लेषण गरेको देखिन्छ ।

    फिबोनाची हेर्दा नेप्से सुचक :

    नेपाली शेयर बजारको मुख्य सुचक नेप्सेले फागुनको अन्त्य देखि विश्लेषण गर्दा सोमबार नै बाई दिएको थियो । तर मंगलबारको बजारमा भने झन २ हजार आठ को विन्दु पार गरेको छ । त्यहि कारणले नेप्सेले मंगलबार अझ स्ट्रोङ बाई दिएको देख्न सकिन्छ ।

    नेप्से सुचकले २ हजार आठ को विन्दु पार गरे मात्र लगानीकर्ताले किन्नु पर्छ भनेर फिबोनाचीले बताएको कुरा हामिले यस अघि आइतवार कै बजार बन्द भए पछि बताएका थियौ । जुन मंगलबारको बजार ले तोडेको छ । २ हजार आठ पछिको

    दोस्रो टार्गेट २ हजार १ सय ११ रहेको देखिन्छ । त्यो विन्दु पनि यदि नेप्सेले पार गर्छ भने तेस्रो टार्गेट २ हजार २१४ रहेको देखिन्छ । त्यस्तै नेप्से सुचकको चौथो टार्गेट भने २ हजार ३ सय ८१ रहेको छ जुन यो चाटमा समेत देखिन्छ ।

    हामिले यो विश्लेषण Artificial intelligence -AI को माध्यमबाट गरेका हौं यसैलाई आधार बनाएर लगानी नगर्नुहोला ।

    stock market index NEPSE is growing rapidly. The market, which started to rise from the first day of the week, has started to increase on the third day until Tuesday. Although some sub-indices of the market have fluctuated sharply, its positive effect has been seen in the NEPSE index.

    Today, we are going to analyze the analysis made by AI on how the Tuesday market has shaped and what kind of strategy investors will make in the future. Looking at Tuesday's Nepali stock market gauge NEPSE from a technical point of view, it seems that it is time to buy.

    Fibonacci looking NEPSE indicator:

    NEPSE, the main index of the Nepali stock market, gave a bye on Monday when it was analyzed from the end of February. But in Tuesday's market, it has crossed the point of 2 thousand eight. For that reason, it can be seen that NEPSE gave a stronger buy on Tuesday.

    We said that Fibonacci said that investors should buy only if the NEPSE index crosses the point of 2,088 after the market closed on Sunday. Which was broken by Tuesday's market. After 2 thousand eight

    The second target seems to be 2 thousand 111. If NEPSE crosses that point, then the third target is 2,214. Similarly, the fourth target of Nepse Suchak is 2 thousand 381 which is also seen in this chart.


    We have done this analysis through Artificial intelligence - AI, so please do not invest based on this.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026