·

सिद्धार्थ बैंकले ७२,९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने

Author

NEPSE trading

सिद्धार्थ बैंकले ७२,९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गर्ने

काठमाडौं, जेठ ३१ - सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।

- सेयर संख्या: ७२,९२७ कित्ता

- आवेदकहरु: सिद्धार्थ बैंकका संस्थापक सेयरधनीहरु

- मूल्य: तोकिएको छैन

- आवेदन अवधि: आज जेठ ३१ गतेदेखि ३५ दिन भित्र

- आवेदन स्थान: सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौं

- आवेदन प्रक्रिया: इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ

- अवधि पश्चात प्रक्रिया: यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने

Related News