NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. What is Asarfi ?
    के हो असर्फी ?
    Investor
    1 min read
    Published on October 29, 2024
    NEPSE trading

    के हो असर्फी ? What is Asarfi ?

    धनतेरसको अवसरमा नेपाल राष्ट्र बैंकले आज २.५ ग्राम तौलको सुनको असर्फी बिक्री गर्दैछ। टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म यो सिक्का बिक्री गरिनेछ। बैंकका अनुसार प्रत्येक व्यक्तिलाई एक सिक्का मात्र बिक्री हुनेछ र यो प्रक्रिया 'पहिले आउनेलाई पहिले' सिद्धान्तमा आधारित हुनेछ। सिक्काको मूल्य आजको सुनको बजार दरमा आधारित हुनेछ।

    धनतेरसको अवसरमा चाँदीका सिक्का पनि उपलब्ध गराइनेछ। १० र २५ ग्रामका चाँदी सिक्का कात्तिक ११ देखि १४ गतेसम्म बिक्री गरिनेछ। यिनको मूल्य २२०० देखि ८५७५ रुपैयाँसम्म निर्धारण गरिएको छ।

    नेपाल राष्ट्र बैंकले जनाए अनुसार सिक्का तथा असर्फी खरिद गर्न क्युआर कोडमार्फत भुक्तानीको सुविधा उपलब्ध हुनेछ। धर्मशास्त्रअनुसार धनतेरसमा धातुका वस्तु खरिद गर्नु शुभ मानिन्छ।

    असर्फी भनेको सुनलाई सिक्काको आकार दिएर बनाइएको एउटा विशेष सिक्का हो, जुन सामान्य मुद्रा सरह चलनचल्तीमा छैन। असर्फी मुख्यत: उच्च आय भएका व्यक्तिहरूले किन्ने भए पनि पछिल्लो समय सर्वसाधारणको पहुँच पनि बढ्दो रहेको राष्ट्र बैंकको भनाइ छ।

    On the occasion of Dhanteras, Nepal Rastra Bank is selling 2.5-gram gold coins today. The coins will be available for purchase from the Mint Division between 11 a.m. and 4 p.m. Each individual can buy one coin, and sales will follow a "first-come, first-served" basis. The price of the coin will be determined based on today’s market rate for gold.

    Silver coins will also be available for sale, with 10 and 25-gram options being sold from November 11 to 14. These silver coins are priced between NPR 2,200 and NPR 8,575, depending on weight and design.

    According to Nepal Rastra Bank, payment for purchasing these coins can be made through a QR code. In traditional beliefs, buying metal items on Dhanteras is considered auspicious.

    The "asarfi," or gold coin, is crafted by melting gold into a coin shape, though it is not used as regular currency. Primarily purchased by high-income individuals, these coins have become more accessible to the general public in recent years, as indicated by the rising demand.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026