NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Announcement
    3. 10.5% Nepal Investment Bank Debenture 2082 Principal and Interest Payment Notice
    आधिकारिक सूचनाBonds & Debentures18 Jun, 2026

    १०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२ को साँवा तथा ब्याज भुक्तानी सूचना10.5% Nepal Investment Bank Debenture 2082 Principal and Interest Payment Notice

    वर्ग:
    Bonds & Debentures
    प्रकाशित मिति:
    Published on June 18, 2026
    जारीकर्ता:
    NEPSE Trading
    पढ्ने समय:
    1 मिनेट

    “१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर - २०८२” को साँवा तथा ब्याज रकम भुक्तानी सम्बन्धी जरुरी सूचना

    साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको ७ वर्ष अवधि भएको “१०.५% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२” नामको रकम रु. २ अर्ब बराबरको प्रति डिबेन्चर अंकित मूल्य रु. १,०००/- दरका २०,००,००० कित्ता डिबेन्चरको समयावधि मिति २०८३/०३/०३ मा समाप्त भएको हुँदा उक्त डिबेन्चरको साँवा रकम र खण्डित अवधिको अन्तिम किस्ता ब्याज रकम मिति २०८३/०३/०४ गतेदेखि फिर्ता भुक्तानी गरिने व्यहोरा डिबेन्चरधनीहरुलाई यसै सूचना मार्फत जानकारी गराउँदछौं।

    यसरी डिबेन्चरधनीहरुको साँवा रकम तथा अन्तिम किस्ता ब्याज रकम भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा IPS मार्फत जम्मा गरिने व्यवस्था भएकोले बैंक खाता तथा PAN Number (प्यान नं.) अद्यावधिक नभएका हितग्राहीले यथाशिघ्र बैंक खाता र PAN Number (प्यान नं.) अद्यावधिक गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। साथै, केहि डिबेन्चरधनीहरुको बैंक खाताको विवरण डिम्याट खातामा उपलब्ध गराउँदा त्रुटि हुन गई हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकिएका डिबेन्चरधनीहरुले आ-आफ्नो निक्षेप सदस्यमा सम्पर्क राखी विवरण सच्याउन हुन समेत अनुरोध गर्दछौं।

    अन्य जानकारीको लागि यस बैंकको शेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटल लि., लाजिम्पाट वा शाखा कार्यालय आईटी प्लाजा, कमलादी, काठमाडौँमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिन्छ।

    Urgent Notice regarding Principal and Interest Payment of “१०.५% Nepal Investment Bank Debenture - २०८२”

    Nepal Investment Bank Limited had issued “१०.५% Nepal Investment Bank Debenture २०८२” with a 7-year maturity period, amounting to रु. २ अर्ब, with a face value of रु. १,०००/- per debenture, totaling २०,००,००० units. As the maturity period ends on २०८३/०३/०३, we hereby inform the debenture holders through this notice that the principal amount and the final installment of interest for the fragmented period of the said debenture will be paid starting from २०८३/०३/०४.

    For the payment of the principal amount and the final installment of interest to the debenture holders, arrangements have been made to deposit the amount via IPS into the bank account mentioned in their beneficiary account. Therefore, debenture holders whose bank account and PAN Number (प्यान नं.) are not updated are requested to update their bank account and PAN Number (प्यान नं.) as soon as possible through this notice. Additionally, some debenture holders whose bank account details provided in their Demat account had errors, resulting in non-payment of interest till now, are requested to contact their respective Depository Participant to correct their details.

    For any other information, debenture holders are requested to contact the bank's share registrar, NIMB Ace Capital Ltd., at Lazimpat or its branch office at IT Plaza, Kamaladi, Kathmandu.

    Trending News

    • Trending18 Jun, 2026

      बैंकर्स संघले राष्ट्र बैंकलाई बुझायो २२ बुँदे सुझाव, आर्थिक वृद्धिका लागि नीतिगत सुधारको माग

      Read news
    • Trending18 Jun, 2026

      ३१ ब्रोकर कम्पनीले पाए मार्जिन कारोबारको अनुमति, सञ्चालनमा भने एउटा मात्र

      Read news
    • Trending18 Jun, 2026

      जापान र दक्षिण कोरियाको सेयर बजारमा ऐतिहासिक उचाइ, एआईको लहर एसियाभर

      Read news

    Related News

  • बैंकर्स संघले राष्ट्र बैंकलाई बुझायो २२ बुँदे सुझाव, आर्थिक वृद्धिका लागि नीतिगत सुधारको माग
    Investor

    2 min read

    बैंकर्स संघले राष्ट्र बैंकलाई बुझायो २२ बुँदे सुझाव, आर्थिक वृद्धिका लागि नीतिगत सुधारको माग

    NEPSE TRADING

    ·

    18 Jun, 2026

  • ३१ ब्रोकर कम्पनीले पाए मार्जिन कारोबारको अनुमति, सञ्चालनमा भने एउटा मात्र
    Investor

    1 min read

    ३१ ब्रोकर कम्पनीले पाए मार्जिन कारोबारको अनुमति, सञ्चालनमा भने एउटा मात्र

    NEPSE TRADING

    ·

    18 Jun, 2026

  • जापान र दक्षिण कोरियाको सेयर बजारमा ऐतिहासिक उचाइ, एआईको लहर एसियाभर
    Investor

    1 min read

    जापान र दक्षिण कोरियाको सेयर बजारमा ऐतिहासिक उचाइ, एआईको लहर एसियाभर

    NEPSE TRADING

    ·

    18 Jun, 2026

  • म्युचुअल फन्डको लगानी हाइड्रोपावर र उत्पादन क्षेत्रतर्फ सिफ्ट, बैंकिङ क्षेत्रमा घट्दो रुचि
    Investor

    2 min read

    म्युचुअल फन्डको लगानी हाइड्रोपावर र उत्पादन क्षेत्रतर्फ सिफ्ट, बैंकिङ क्षेत्रमा घट्दो रुचि

    NEPSE TRADING

    ·

    18 Jun, 2026

  • सेबोन र बीमा प्राधिकरणको नेतृत्वमा स्वच्छ छवि अनिवार्य: अर्थमन्त्री वाग्ले
    Investor

    1 min read

    सेबोन र बीमा प्राधिकरणको नेतृत्वमा स्वच्छ छवि अनिवार्य: अर्थमन्त्री वाग्ले

    NEPSE TRADING

    ·

    18 Jun, 2026