NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 18-Centimeter Giant Fibroid Successfully Removed Without Major Incision
    एभरेष्ट अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार : १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफल शल्यक्रिया
    Investor
    1 min read
    Updated on May 17, 2026
    NEPSE TRADING

    एभरेष्ट अस्पतालमा अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट उपचार : १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफल शल्यक्रिया18-Centimeter Giant Fibroid Successfully Removed Without Major Incision

    काठमाडौँस्थित एभरेष्ट अस्पतालमा १८ सेण्टिमिटरको विशाल फाइब्रॉइड सफलतापूर्वक हटाइएको छ । अस्पतालले अत्याधुनिक ल्याप्रोस्कोपिक मायोमेक्टोमी प्रविधिमार्फत जटिल शल्यक्रिया सम्पन्न गरिएको जनाएको हो ।

    सामान्यतया यति ठूलो फाइब्रॉइड हटाउन खुला शल्यक्रिया गर्नुपर्ने अवस्था आउने भए पनि यसपटक ठूलो चिरा नलगाई उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आधुनिक ल्याप्रोस्कोपिक प्रविधिको प्रयोगले बिरामीलाई कम पीडा, न्यून रक्तस्राव तथा छिटो स्वास्थ्य लाभ हुने सुविधा दिएको छ ।

    उक्त शल्यक्रियाको नेतृत्व ल्याप्रोस्कोपिक स्त्रीरोग विशेषज्ञ डा. राजन शाहले गरेका थिए । शल्यक्रिया सफल भएपछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    अस्पतालले स्त्रीरोगसम्बन्धी जटिल समस्याको उपचारमा अत्याधुनिक प्रविधि र अनुभवी चिकित्सकमार्फत सेवा दिँदै आएको उल्लेख गरेको छ । साथै, सफल शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सा टोली र बिरामीप्रति अस्पताल प्रशासनले आभार व्यक्त गरेको छ ।

    A giant 18-centimeter fibroid has been successfully removed at Everest Hospital in Kathmandu using advanced laparoscopic myomectomy technology. The hospital described the surgery as a significant achievement in gynecological treatment.

    According to the hospital, such a large fibroid usually requires open surgery. However, this procedure was completed without a major incision through modern laparoscopic techniques, allowing the patient to experience less pain, minimal blood loss, and faster recovery.

    The complex surgery was led by laparoscopic gynecological specialist Dr. Rajan Shah. Following the successful operation, the patient’s condition is reported to be stable and under regular medical observation.

    The hospital stated that it has been providing advanced treatment for complex gynecological conditions through modern technology and experienced medical professionals. The hospital administration also expressed gratitude to the medical team involved in the successful surgery and to the patient for their trust.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026