NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. U.S. Allows Temporary Purchase of Russian Oil in Transit to Stabilize Energy Markets
    युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमति
    Top
    1 min read
    Updated on March 13, 2026
    NEPSE TRADING

    युद्धको प्रभाव कम गर्न अमेरिकाले ट्रान्जिटमा रहेको रुसी तेल खरिद गर्न अस्थायी अनुमतिU.S. Allows Temporary Purchase of Russian Oil in Transit to Stabilize Energy Markets

    मध्यपूर्वमा बढ्दो तनाव र इरानसँगको अमेरिका–इजरायल युद्धको प्रभावलाई कम गर्ने उद्देश्यले अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा पहिले नै लोड गरिएको प्रतिबन्धित रुसी तेल र पेट्रोलियम पदार्थ अन्य देशहरूले खरिद गर्न अस्थायी अनुमति दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार यो अनुमति विश्वव्यापी ऊर्जा बजारमा स्थिरता कायम राख्नका लागि छोटो अवधिको उपायका रूपमा ल्याइएको हो, जुन अप्रिल ११ सम्म लागू रहनेछ र केवल ट्रान्जिटमा रहेका तेलमा मात्र लागू हुनेछ। खाडी क्षेत्रमा जहाज तथा ऊर्जा पूर्वाधारमाथि आक्रमण बढेपछि र इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग अवरुद्ध गर्ने चेतावनी दिएपछि अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र उतार–चढाव देखिएको छ। बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको थियो भने शुक्रबार एसियाली बजारमा ब्रेन्ट क्रुड ०.२ प्रतिशतले घटेर १००.२९ डलरमा कायम भएको छ। ऊर्जा बजारमा बढ्दो अस्थिरता नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ भने फिलिपिन्स, जापान, दक्षिण कोरिया र थाइल्यान्डजस्ता देशहरूले इन्धन बचत तथा मूल्य नियन्त्रणका विभिन्न उपायहरू लागू गरेका छन्। खाडी क्षेत्रमा जहाजमाथि आक्रमण र हर्मुज जलमार्गको सम्भावित अवरोधका कारण विश्व ऊर्जा आपूर्ति र अर्थतन्त्रमा थप दबाब पर्ने चिन्ता बढेको छ।
    Amid escalating tensions in the Middle East and the ongoing conflict involving Iran, the United States has temporarily allowed other countries to purchase sanctioned Russian oil and petroleum products that are already loaded on ships at sea. U.S. Treasury Secretary Scott Bessent stated that the move is a short-term measure aimed at maintaining stability in the global energy market during the crisis and will remain in effect until April 11. The permission applies only to oil that is already in transit and is designed to avoid providing significant financial benefit to Russia. Global oil prices surged above $100 per barrel after attacks on cargo vessels in the Gulf and warnings from Iran’s new leadership about blocking the Strait of Hormuz, a key shipping route through which about 20 percent of the world’s oil supply normally passes. Although prices slightly stabilized in Asian markets on Friday, energy markets remain volatile. The International Energy Agency has announced plans to release 400 million barrels of oil to ease supply pressure, while several Asian countries such as the Philippines, Japan, South Korea, and Thailand have introduced fuel-saving and price control measures. Continued attacks on ships and threats to the Strait of Hormuz have raised global concerns about disruptions to energy supply and the broader economic impact.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026