NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. 26 Public Enterprises in Nepal Show Profit
    ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा
    Top
    1 min read
    Published on May 27, 2024
    NEPSE trading

    ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा26 Public Enterprises in Nepal Show Profit

    नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा रहेको पाइएको छ । अर्थ मन्त्रालयले संसदमा प्रस्तुत गरेको वार्षिक स्थिति समीक्षामा आर्थिक वर्ष २०७९/८० मा २६ संस्थान नाफामा र १५ वटा घाटामा रहेको उल्लेख छ । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ ।

    सार्वजनिक संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष संस्थानहरूको खुद नाफा वृद्धि भएको छ, जुन ४८ अर्ब ५१ करोड पुगेको छ । यो वृद्धि मुख्य रूपमा नेपाल आयल निगमको उच्च नाफा कारणले भएको हो । अघिल्लो वर्ष ३८ अर्ब १७ करोड घाटामा रहेको नेपाल आयल निगम यस वर्ष ११ अर्ब ७२ करोड नाफामा पुगेको छ ।

    सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ ।

    सार्वजनिक संस्थानहरूले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएका छन् भने संचित नाफा ६१ अर्ब १४ करोड पुगेको छ । यसरी सार्वजनिक संस्थानहरूको नाफा वृद्धि हुनुले नेपालको आर्थिक स्थिति सुधारमा मद्दत पुर्याएको छ ।

    Out of the 44 public enterprises operating in Nepal, 26 have been found to be profitable. According to the annual status review of public enterprises presented by the Ministry of Finance to the parliament, 26 enterprises were profitable in the fiscal year 2079/80, while 15 were in loss. Three enterprises had zero transactions.

    The total operating income of public enterprises was 661 billion NPR. Compared to the previous fiscal year, the net profit of public enterprises has also increased, reaching 48.51 billion NPR. This significant increase is mainly due to the high profit of Nepal Oil Corporation. The corporation, which had a loss of 38.17 billion NPR in the previous year, achieved a profit of 11.72 billion NPR this year.

    The government's total investment in public enterprises increased by 8.62% compared to the previous fiscal year, reaching 661 billion NPR. The government's investment includes 379 billion NPR in shares and 281 billion NPR in loans.

    Public enterprises have provided employment to a total of 32,180 people, and the accumulated profit of these enterprises has reached 61.14 billion NPR. The increase in profit of public enterprises has helped improve Nepal's economic situation.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026