
३१ निकाय खारेज हुने, १८ को पुनर्संरचना31 Agencies to Be Scrapped, 18 to Be Restructured
काठमाडौं । सरकारले ३१ निकाय खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन यस्तो निर्णय लिइएको बताएका हुन् ।
‘सरकारी संरचना चुस्त बन्नेछ । दरबन्दी कटौती गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ ।’
अनावश्यक संरचना र निकाय खारेज गर्दा २० अर्ब रुपैयाँ बचत हुने अर्थमन्त्री वाग्लेको अनुमान छ ।
Kathmandu — The government is set to scrap 31 agencies.
Finance Minister Dr. Swarnim Wagle, through his budget speech on Friday, said the decision was taken to make the government structure leaner.
"The government structure will become leaner. Staff positions will be cut," Wagle said. "31 agencies will be scrapped, and 18 agencies will be restructured."
Wagle estimates that scrapping unnecessary structures and agencies will save Rs 20 billion.




