NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. 486 EVs Imported in Two Months, Korala Border Emerging as New Gateway
    ४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    ४८६ वटा ईभी दुई महिनामै आयात, कोरला नाका हुँदै बढ्दै गाडी भित्रिने486 EVs Imported in Two Months, Korala Border Emerging as New Gateway

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन र भदौ) मा नेपालले ४८६ वटा विद्युतिय सवारी साधन (कार, जीप र भ्यान) आयात गरेको छ। भन्सार विभागका अनुसार १ अर्ब २७ करोड ८४ लाख रुपैयाँ बराबरको ईभी आयात हुँदा करिब ८० करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

    मुलुक अनुसार आयात

    यस अवधिमा सबैभन्दा धेरै २४० वटा ईभी चीनबाट भित्रिएका छन्। भारतबाट २०७ वटा, थाइल्याण्डबाट ३४ वटा, अमेरिकाबाट ३ वटा र दक्षिण कोरियाबाट २ वटा ईभी नेपाल आयात भएका छन्।

    क्षमताका आधारमा आयात

    भन्सार तथ्यांकअनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबैभन्दा धेरै भित्रिएका छन्। यस श्रेणीमा मात्रै ३७८ वटा गाडी आयात भएका छन्। त्यस्तै ५० किलोवाटसम्मका ७३ वटा, १०१ देखि २०० किलोवाटसम्मका ३४ वटा र २०१–३०० किलोवाट क्षमताको १ वटा ईभी नेपाल भित्रिएको छ।

    उत्तरी नाका प्रभावित, कोरला विकल्प

    चीनतर्फका मुख्य नाकाहरू बाढी पहिरोका कारण प्रभावित भएका छन्। रसुवा तर्फको भोटेकोशी नाका गत असार २३ गतेको बाढीले अवरुद्ध भएको छ भने तातोपानी नाका पनि बेला–बेला बन्द हुने गरेको छ। यसले गर्दा साउनमा अर्डर भएका धेरै गाडी नेपाल प्रवेश गर्न सकेनन्।

    यसबीचमा सरकारले मुस्ताङको कोरला नाका पूर्णरुपमा सञ्चालनमा ल्याएको छ। भदौ महिनामै करिब १०० वटा ईभी कोरला हुँदै नेपाल भित्रिएका छन्। सो नाकाबाट अझै करिब १,००० वटा ईभी आयात गर्ने तयारी कम्पनीहरूले गरेका छन्। हालसम्म सो बाटो हुँदै बीवाईडी, ओमोडा एण्ड जेइको र लिपमोटर ब्रान्डका ईभी नेपाल आएका छन्।

    In the first two months of the current fiscal year 2082/83 (July and August), Nepal imported 486 electric vehicles (cars, jeeps, and vans). According to the Department of Customs, the EV imports were worth NPR 1.27 billion, generating NPR 867 million in revenue.

    Country-wise Import

    The majority of EVs came from China, with 240 units, followed by India with 207 units. Similarly, 34 units were imported from Thailand, three from the United States, and two from South Korea, the department’s data shows.

    Import by Battery Capacity

    Most of the imported EVs fall under the 51–100 kilowatt capacity range, with 378 units. Likewise, 73 units with up to 50 kW capacity, 34 units with 101–200 kW, and one unit with 201–300 kW capacity were imported during the review period.

    Border Disruptions & Alternative Route

    The traditional northern entry points from China have been affected by floods and landslides. The Rasuwagadhi route was blocked after the Bhote Koshi flood on July 7 (Asar 23), while the Tatopani checkpoint also remains frequently disrupted. As a result, several vehicles ordered in July could not enter Nepal on time.

    To address this, the government has fully opened the Korala border point in Mustang as an alternative route. In August alone, nearly 100 EVs entered Nepal via Korala. Importers have already announced plans to bring in an additional 1,000 EVs through this checkpoint. So far, BYD, Omoda & Jaecoo, and Leapmotor EVs have been imported from Korala.

    Overall, Nepal’s EV demand continues to rise steadily, while the Korala border is fast emerging as a major new entry point for automobile imports.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026