NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. 54% Budget Spent in 9 Months, Capital Expenditure Remains Weak
    ९ महिनामा ५४% बजेट खर्च, पुँजीगत खर्च अझै कमजोर
    Top
    1 min read
    Published on April 15, 2026
    NEPSE TRADING

    ९ महिनामा ५४% बजेट खर्च, पुँजीगत खर्च अझै कमजोर54% Budget Spent in 9 Months, Capital Expenditure Remains Weak

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । कुल १९ खर्ब ६४ अर्ब बजेटमध्ये चैत मसान्तसम्म १० खर्ब ५९ अर्ब खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । खर्चको ठूलो हिस्सा चालु खर्चतर्फ गएको छ, जहाँ ११ खर्ब ८० अर्बमध्ये ७ खर्ब ४७ अर्ब खर्च भइसकेको छ । दैनिक प्रशासनिक तथा नियमित कार्यमा केन्द्रित हुने चालु खर्चले दीर्घकालीन प्रतिफल नदिने भएकाले यसको हिस्सा उच्च रहेको देखिन्छ । यता पुँजीगत खर्च भने अपेक्षाकृत कमजोर रहेको छ । ४ खर्ब ७ अर्ब विनियोजन गरिएको पुँजीगत बजेटमध्ये हालसम्म ९६ अर्ब १९ करोड मात्र खर्च भएको छ, जुन कुलको २३.५८ प्रतिशत हो । मध्यपूर्वमा देखिएको तनावका कारण निर्माण सामग्री विशेषगरी बिटुमिन इन्धन अभावले विकास निर्माण प्रभावित भएको बताइएको छ । साथै, सार्वजनिक ऋण व्यवस्थापनतर्फ छुट्टाइएको ३ खर्ब ७५ अर्बमध्ये २ खर्ब १६ अर्ब खर्च भइसकेको छ । यसै अवधिमा सरकारले कुल ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ भने राजस्वबाट ८ खर्ब ८६ अर्ब संकलन भएको छ ।
    The Government of Nepal has spent around 54 percent of its total budget in the first nine months of the fiscal year 2082/83. Out of the total allocated budget of NPR 19.64 trillion, NPR 10.59 trillion has been spent by mid-Chaitra, according to the Financial Comptroller General Office. A significant portion of the expenditure has gone towards recurrent spending, with NPR 7.47 trillion spent out of the allocated NPR 11.80 trillion. Recurrent expenses mainly cover day-to-day administrative and operational costs and do not generate long-term returns. Meanwhile, capital expenditure remains notably low, with only NPR 96.19 billion spent out of the allocated NPR 407 billion, accounting for just 23.58 percent. The slowdown in capital spending is attributed to construction challenges, including a shortage of bitumen fuel caused by tensions in the Middle East. Additionally, under public debt management, NPR 216 billion has been spent out of the allocated NPR 375 billion for debt servicing. During the same period, the government collected NPR 907 billion in revenue, including NPR 886 billion from tax sources.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026