NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. A-Rated Companies Listed on NEPSE: Reliable Investment Choices for Investors
    नेप्सेमा सूचिकृत 'A' ग्रेड पाएका कम्पनीहरू: लगानीकर्ताका लागि विश्वासिलो विकल्प
    Investor
    1 min read
    Published on May 8, 2025
    NEPSE trading

    नेप्सेमा सूचिकृत 'A' ग्रेड पाएका कम्पनीहरू: लगानीकर्ताका लागि विश्वासिलो विकल्प A-Rated Companies Listed on NEPSE: Reliable Investment Choices for Investors

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत थुप्रै कम्पनीहरूले क्रेडिट रेटिङ एजेन्सीहरूबाट ‘A’ ग्रेड पाएका छन्। यो ग्रेडले ती कम्पनीहरूको वित्तीय स्थायित्व, कर्जा तिर्ने क्षमता, र जोखिम नियन्त्रण सशक्त रहेको संकेत गर्छ। यस्तो ग्रेड पाएका कम्पनीहरूमा लगानी गर्दा जोखिम तुलनात्मक रूपमा कम हुने अपेक्षा गर्न सकिन्छ।

    वाणिज्य बैंकहरू

    बलिया A ग्रेड पाउने वाणिज्य बैंकहरूमा नेपाल एसबीआई बैंक (SBI), स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB), नबिल बैंक (NABIL), सिटिजन्स बैंक (CZBIL), सानिमा बैंक (SANIMA), ग्लोबल आइएमई बैंक (GBIME) र सिद्धार्थ बैंक (SBL) परेका छन्। यी बैंकहरू पूँजी, शाखा सञ्जाल, लाभांश वितरण र डिजिटल सेवा विस्तारमा उत्कृष्ट देखिएका छन्।

    विकास बैंकहरू

    सुरक्षित विकल्प मुक्तिनाथ (MNBBL), गरिमा (GBBL), महालक्ष्मी (MLBL), लुम्बिनी (LBBL), शाइन रेसुंगा (SHINE) र मितेरी विकास बैंक (MDB) ले पनि A ग्रेड प्राप्त गरेका छन्। यी विकास बैंकहरूले क्षेत्रीय स्तरमा राम्रो सेवा दिइरहेका छन् र नियमित मुनाफा आर्जन गर्न सफल छन्।

    माइक्रोफाइनान्स

    माइक्रोफाइनान्स संस्थाहरूको प्रभावशाली प्रदर्शन छिमेक (CBBL), स्वावलम्बन (SWBBL), साना किसान (SKBBL), जीवन विकास (JBLB) र NIC Asia लघुवित्त (NICLBSL) जस्ता संस्थाहरूले ग्रामीण तथा विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउँदै सशक्त लघुवित्त मोडेल प्रस्तुत गरेका छन्।

    बीमा र अन्य क्षेत्रहरू

    बीमा र अन्य क्षेत्रहरू पनि सशक्त बीमा क्षेत्रमा नेपाल इन्स्योरेन्स (NICL) ले A ग्रेड पाएको छ भने जलविद्युत् क्षेत्रमा चिलिमे (CHCL), बुटवल पावर (BPCL) र सानिमा माई (SHPC) जस्ता कम्पनीहरू पनि यस सूचीमा छन्। यस्तै, शिवम् सिमेन्ट (SHIVM), हिमालयन डिस्टिलरी (HDL), नेपाल टेलिकम (NTC) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) पनि A ग्रेड पाउने गैर-बैंकिङ कम्पनीहरू हुन्।

    A ग्रेड पाएका कम्पनीहरूमा लगानी गर्दा दीर्घकालीन र स्थिर प्रतिफलको सम्भावना प्रबल हुन्छ। यस्ता कम्पनीहरूमा लगानी गर्नु अघि आर्थिक विवरण, डिभिडेन्ड इतिहास र बजार मूल्यको मूल्याङ्कन गर्न विशेषज्ञहरू सुझाउँछन्।

    नोट: लगानी सोचेर, बुझेर गरौं।

    Several companies listed on the Nepal Stock Exchange (NEPSE) have received ‘A’ credit ratings from credit rating agencies. This rating signifies strong financial stability, excellent debt repayment capacity, and solid risk management. Investments in these companies are generally considered less risky and more stable.

    Commercial Banks Leading the Pack
    A-rated commercial banks include Nepal SBI Bank (SBI), Standard Chartered Bank Nepal (SCB), Nabil Bank (NABIL), Citizens Bank International (CZBIL), Sanima Bank (SANIMA), Global IME Bank (GBIME), and Siddhartha Bank (SBL). These banks have shown excellence in capital base, branch networks, dividend payouts, and digital service expansion.

    Development Banks as Safe Options
    Development banks such as Muktinath Bikas Bank (MNBBL), Garima Bikas Bank (GBBL), Mahalaxmi Bikas Bank (MLBL), Lumbini Bikas Bank (LBBL), Shine Resunga Bikas Bank (SHINE), and Miteri Development Bank (MDB) have also secured A ratings. These banks are known for offering strong regional services and consistently generating profits.

    Impressive Performance from Microfinance Institutions
    Microfinance institutions like Chhimek (CBBL), Swabalamban (SWBBL), Sana Kisan (SKBBL), Jeevan Bikas Laghubitta (JBLB), and NIC Asia Laghubitta (NICLBSL) have played a key role in providing financial services to rural and underprivileged communities, building a robust microfinance model.

    Insurance and Other Sectors Also Strong
    In the insurance sector, Nepal Insurance (NICL) has achieved an A grade. Similarly, in the hydropower sector, Chilime Hydropower (CHCL), Butwal Power Company (BPCL), and Sanima Mai Hydropower (SHPC) are part of the list. Other non-banking A-rated firms include Shivam Cement (SHIVM), Himalayan Distillery (HDL), Nepal Telecom (NTC), and Nepal Infrastructure Bank (NIFRA).

    Investing in A-rated companies increases the chances of long-term and stable returns. However, financial experts recommend evaluating a company’s financials, dividend history, and market valuation before making an investment decision.

    Message: Invest wisely and with full understanding.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026