NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Advertising Board Appeals Against Misleading Advertisements
    भ्रमपूर्ण विज्ञापन नगर्न विज्ञापन बोर्डको अपिल
    Top
    1 min read
    Published on May 24, 2024
    NEPSE trading

    भ्रमपूर्ण विज्ञापन नगर्न विज्ञापन बोर्डको अपिलAdvertising Board Appeals Against Misleading Advertisements

    विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापनहरू प्रकाशन तथा प्रसारण भइरहेको भन्दै यसो नगर्न अपिल गरेको छ। बोर्डले विभिन्न किसिमका चिया, तेल, स्याम्पो, औषधिलगायत वस्तुले विभिन्न रोग निको पार्ने र जुनसुकै स्वास्थ्य समस्या समाधान गर्ने भन्दै चर्को मूल्यमा बिक्री वितरण गरिने भ्रमपूर्ण विज्ञापन गरिएको पाएको छ।

    बोर्डका प्रवक्ता निशानराज गौतमले अनुगमनका क्रममा त्यस्ता विज्ञापनहरूमा वस्तु वा सेवा उत्पादन गर्ने व्यक्ति र कम्पनीको नामसमेत उल्लेख नभएको जनाउँदै, यस प्रकारका विज्ञापनका विषयमा बोर्डमा उजुरीसमेत प्राप्त भइरहेको बताए। उनका अनुसार विज्ञापन (नियमन) ऐन, २०७६ को दफा १५ (ख) अनुसार, कुनै पनि श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुपूर्व परीक्षण गराएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था छ।

    बोर्डले विज्ञापन नियमन गर्ने नियमावली, २०७७ को दफा (५) मा विज्ञापन गर्दा विज्ञापनकर्ताको नाम र ठेगाना स्पष्टरूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको र ऐनको दफा ९ अनुसार उक्त कानुनी व्यवस्थाविपरीत प्रसारित भएका कुनै पनि विज्ञापन तत्काल रोक्न र अनुमति लिएर मात्र प्रसारण गर्न अनुरोध गरेको छ।

    प्रवक्ता गौतमले, अनुमतिविना विज्ञापन निरन्तर प्रसारण गरेको पाइएमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। यसरी विज्ञापन बोर्डले भ्रमपूर्ण विज्ञापन नगर्न अपिल गर्दै, कानुनी व्यवस्थाहरूको पालना गर्न आग्रह गरेको छ। यसले गर्दा उपभोक्ताहरूलाई सही सूचना प्रदान गर्न र विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

    The Advertising Board has appealed to the public not to publish or broadcast misleading advertisements, noting an increase in such ads on social media and other platforms. The board has found that various products such as tea, oil, shampoo, and medicines are being advertised with false claims of curing diseases and solving health problems, often sold at high prices.

    The board's spokesperson, Nishan Raj Gautam, mentioned that during monitoring, it was observed that these advertisements do not include the names of the individuals or companies producing the products or services. He added that complaints regarding such advertisements have been received by the board. According to him, as per Section 15(b) of the Advertising (Regulation) Act, 2019, any audio, visual, or audiovisual advertisement must be reviewed by the board before broadcasting.

    The board also highlighted that Section 5 of the Advertising Regulation Rules, 2020, stipulates that the advertiser's name and address must be clearly mentioned in the advertisement, and Section 9 of the Act reinforces this requirement. The spokesperson stated that any advertisement broadcasted without following these legal provisions should be stopped immediately and should only be broadcasted after obtaining proper approval.

    Spokesperson Gautam warned that legal action would be initiated if advertisements are continuously broadcasted without permission. By making this appeal, the Advertising Board aims to ensure that consumers receive accurate information and to bring order to the advertising sector.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026