NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. ‘After Market Order’ to be Implemented in Nepal's Stock Market
    नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने
    Investor
    1 min read
    Published on April 7, 2026
    NEPSE TRADING

    नेपालको शेयर बजारमा 'आफ्टर मार्केट अर्डर' लागू हुने‘After Market Order’ to be Implemented in Nepal's Stock Market

    नेपालको शेयर बजारलाई आधुनिक र लगानीमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले 'आफ्टर मार्केट अर्डर' (AMO) कार्यान्वयन गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पठाएको 'धितोपत्र कारोबार संचालन विनियमावली' संशोधनको प्रस्तावलाई सेबोनको सोमबारको बैठकले स्वीकृत गरेको हो।बोर्डले विनियमावलीलाई स्वीकृत गरे पनि यो पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन अब एक अन्तिम प्रक्रिया बाँकी छ। बोर्डबाट स्वीकृत भएको विनियमावलीलाई नेप्से सञ्चालक समितिले औपचारिक रूपमा पारित गर्नेछ। यसपछि मात्र लगानीकर्ताले 'आफ्टर मार्केट अर्डर' को सुविधा प्रयोग गर्न सक्नेछन्।यस नयाँ व्यवस्था लागू भएपछि, अब लगानीकर्ताहरूलाई नियमित बजार समय (बिहान ११ देखि दिउँसो ३ बजे) बाहेकको समयमा पनि शेयर खरिद वा बिक्रीको अर्डर प्रणालीमा राख्नको सुविधा हुनेछ। 'आफ्टर मार्केट अर्डर' को लागि कुनै निश्चित समय सीमा (Time Slot) तोकिएको छैन, जसको अर्थ लगानीकर्ताले बजार बन्द भएपछि रातको समयमा वा बिहानै, आफूलाई अनुकूल समयमा अर्डर 'सेट' गर्न सक्नेछन्। यो अर्डर भोलिपल्ट बजार खुल्दा प्राथमिकताका आधारमा कार्यान्वयनमा जानेछ।विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई यस सुविधाबाट ठूलो फाइदा हुनेछ। नेपाल र विदेशका समय क्षेत्रको भिन्नताका कारण विदेशमा रहेका नेपालीहरूलाई नेपालमा बजार खुल्दा कारोबार गर्न कठिनाइ हुने गर्दथ्यो। अब उनीहरूले समयको भिन्नता (Time Zone) को पर्वाह नगरी, जुनसुकै बेला अर्डर राख्न सक्नेछन्। त्यस्तै, कार्यालय समयमा व्यस्त रहने कर्मचारी र पेसाकर्मीहरूले पनि बिहान वा बेलुकामा आफ्नो व्यापारिक योजना अनुसार अर्डर राख्न सक्नेछन्।'आफ्टर मार्केट अर्डर'को कार्यान्वयनपछि, बजारमा शेयरको माग र आपूर्तिमा सन्तुलन आउनुका साथै कारोबार रकममा पनि वृद्धि हुने अपेक्षा गरिएको छ। यसका साथै, बढीभन्दा बढी लगानीकर्ता शेयर बजारमा सहभागी हुन पाउनेछन्।
    In an effort to modernize and make Nepal's stock market more investor-friendly, the Securities Board of Nepal (SEBON) has decided to implement the ‘After Market Order’ (AMO) system. With this decision, SEBON’s board has approved the amendment to the 'Securities Trading Operations Regulations' proposal sent by the Nepal Stock Exchange (NEPSE) in Monday’s meeting.While the board has approved the amendment to the regulations, the final step for full implementation is still pending. After SEBON’s approval, the amended regulations will be formally passed by the NEPSE Board of Directors. Once approved, investors will be able to use the ‘After Market Order’ feature.With this new system, investors will now be able to place buy or sell orders outside of regular market hours (11 AM to 3 PM). There will be no specific time slot for 'After Market Orders,' meaning that investors can place orders anytime, whether during the night or early morning, as per their convenience after the market closes. These orders will be processed based on priority as soon as the market opens the next day.This facility will particularly benefit Nepali investors living abroad. Due to time zone differences, it was previously difficult for Nepalis abroad to trade when the market in Nepal was open. Now, they will be able to place orders at any time, regardless of the time difference. Additionally, employees and professionals who are busy during office hours will also be able to place orders during their free time in the morning or evening.With the implementation of the ‘After Market Order’ system, it is expected that there will be better balance in the supply and demand for shares in the market, and an increase in the trading volume. Moreover, this facility will encourage more investors to participate in the stock market.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026