NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. All Government Accounts to be Closed for a Week Starting Asar 24
    असार २४ देखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुने
    Top
    1 min read
    Published on July 8, 2024
    NEPSE trading

    असार २४ देखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुनेAll Government Accounts to be Closed for a Week Starting Asar 24

    यही असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छ। महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिएअनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार संघ, प्रदेश तथा स्थानीय तहका सबै खाता बन्द गरिनेछ।

    1. असार २४ गते मध्यरातदेखि एक हप्ताका लागि सबै सरकारी खाता बन्द हुनेछन्।

    2. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार खाता बन्द गर्नुपर्ने व्यवस्था छ।

    3. महालेखा नियन्त्रक कार्यालय (मलेनिका)का प्रवक्ता ओमप्रसाद रिजालले यसबारे जानकारी दिए।

    4. स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) बन्द हुनेछन्।

    5. संघ, प्रदेश तथा स्थानीय तहका सबै खाताहरू एक हप्ताका लागि बन्द हुनेछन्।

    6. चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भुक्तानी दायित्व असार २४ भित्र सम्पन्न गर्नुपर्नेछ।

    7. विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकबाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन।

    8. अत्यावश्यक खर्चका लागि मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिनेछ।

    1. All government accounts will be closed for one week starting midnight on Asar 24.

    2. This closure is in accordance with Rule 30 of the Financial Procedures and Financial Accountability Regulations, 2077.

    3. The Office of the Comptroller General (OCG) spokesperson, Om Prasad Rijal, provided this information.

    4. The Local Treasury Management Information System (SuTRA), Treasury Single Account (TSA), and Computerized Government Accounting System (CGAS) will be closed.

    5. Accounts of federal, provincial, and local levels will be closed for one week.

    6. The payment obligations for the current fiscal year 2080/81 must be settled by Asar 24.

    7. According to the Appropriation Act, except for titles specified as 'non-freezable', no other payments can be made.

    8. Essential expenses can be paid with the consent of the OCG.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026