NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Annapurna Fish Feed Industry Appoints Laxmi Sunrise Capital as IPO Issue Manager
    अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
    Investor
    1 min read
    Published on January 14, 2026
    NEPSE TRADING

    अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्तAnnapurna Fish Feed Industry Appoints Laxmi Sunrise Capital as IPO Issue Manager

    काठमाडौं । नेपालको अग्रणी कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड (एएमडीयू) ले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

    कम्पनीलाई सार्वजनिक सूचीकरणतर्फ अघि बढाउने उद्देश्यसहित गरिएको यस नियुक्तिसँगै एएमडीयूको दीर्घकालीन औद्योगिक विस्तार योजना थप सशक्त हुने अपेक्षा गरिएको छ। आईपीओ प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न आवश्यक परामर्श, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले सम्हाल्नेछ।

    एएमडीयूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री यश पुरी र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री विजयलाल श्रेष्ठ बीच सम्झौतामा हस्ताक्षर भएसँगै बिक्री प्रबन्धक नियुक्ति औपचारिक रूपमा सम्पन्न भएको हो। उक्त सम्झौताले एएमडीयूलाई आईपीओ प्रक्रियामा मार्गदर्शन गर्ने तथा नेपालको पुँजी बजारमा सहज प्रवेश सुनिश्चित गर्ने विश्वास लिइएको छ।

    कम्पनीले डिसेम्बर २०२५ मा सम्पन्न पहिलो वार्षिक साधारण सभा (एजीएम) बाट आईपीओ जारी गर्ने निर्णय स्वीकृत गरिसकेको छ। प्रस्तावित आईपीओअन्तर्गत कम्पनीले १०,०९,५३,१०० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने योजना बनाएको छ।

    चितवन जिल्लाको खैरहनीमा अवस्थित एएमडीयूले ‘मत्स्य रोज’ (Matsya Rose) ब्रान्ड नाममा माछा दाना उत्पादन गर्दै आएको छ। कम्पनीको वार्षिक उत्पादन क्षमता ३३,५०० मेट्रिक टन रहेको छ, जसले स्वदेशी जलकृषि क्षेत्रको माग पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

    कम्पनीका अनुसार आईपीओबाट संकलित पुँजी सञ्चालन विस्तार, आयात प्रतिस्थापन, उत्पादन क्षमता अभिवृद्धि तथा कृषि तथा जलकृषि क्षेत्रमा स्वदेशी उत्पादन सुदृढ गर्न प्रयोग गरिनेछ। यसले माछा पालन क्षेत्रमा आत्मनिर्भरता बढाउनुका साथै ग्रामीण अर्थतन्त्र र कृषकको आयस्तर सुधारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ आगमनले पुँजी बजारमा कृषि–आधारित उद्योगको सहभागिता थप विस्तार गर्ने र लगानीकर्तालाई नयाँ अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

    Nepal’s leading agro-processing company Annapurna Fish Feed Industry Limited has appointed Laxmi Sunrise Capital Limited as the issue and sales manager for its upcoming Initial Public Offering (IPO).

    The appointment marks a key step in the company’s move toward public listing and is closely aligned with its long-term industrial expansion strategy. With this partnership, Laxmi Sunrise Capital will guide Annapurna Fish Feed Industry through the IPO process and support its entry into Nepal’s capital market.

    The appointment was formalized following the signing of an agreement between Yash Puri, Chief Executive Officer of Annapurna Fish Feed Industry, and Vijaylal Shrestha, Chief Executive Officer of Laxmi Sunrise Capital.

    The decision to issue an IPO was approved by the company’s first Annual General Meeting (AGM) held in December 2025. Under the proposed plan, the company will issue 10,095,310 ordinary shares to the public.

    Annapurna Fish Feed Industry operates its production facility in Khairahani, where it manufactures fish feed under the popular “Matsya Rose” brand. The company currently has an annual production capacity of 33,500 metric tons, making it one of the major contributors to Nepal’s aquaculture supply chain.

    According to the company, funds raised through the IPO will be utilized for business expansion, import substitution, capacity enhancement, and strengthening domestic production in the agriculture and aquaculture sectors. The investment is expected to support Nepal’s goal of increasing self-reliance in fish feed production while boosting productivity in the fisheries sector.

    Market participants view the upcoming IPO as a positive development for Nepal’s capital market, as it increases the participation of agriculture-based and processing industries, offering investors greater sectoral diversification and long-term growth opportunities.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026